काठमाडौं । आज विश्व सम्पदा दिवस मनाइँदै छ । विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज (शनिबार) सम्पदा दिवस मनाउन लागेको हो । सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फै. . .
विराटनगर । सीमावर्ती क्षेत्र रानी–जोगबनी नाकामा हुने अवैध गतिविधि, चोरी–पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न मोरङ प्रशासन कडा रूपमा ‘एक्सन ’ मा उत्रिएको छ। शुक्रबार गरिएको दोस्रो पटकको आकस्मिक अनुगमनका क्रममा प्रशासनले व्यवसायीहरूलाई अन्तिम चेतावनी दिँदै स्पष्ट सन्देश दिएको छ । आइतबारपछि निर्द�. . .
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६–७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर एसपी. . .
विराटनगर । विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचारपछि रकम अभावका कारण घर जान नपाएका शिव सदाको खर्च उद्योगी अरुण चौधरीले गरिदिएका छन् । सिजी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका अध्यक्ष चौधरीले उपचार खर्च वापतको एक लाख तिरेपछि सदा अस्पतालबाट डिस्चार्ज भएका छन् । सिन्धुलीको दुधौ�. . .
सोनु कु. साह विराटनगर । नेपालमा गणतन्त्र स्थापनापछिको राजनीति बहुआयामिक र विविधतायुक्त छ । विशेषगरी मधेश प्रदेशले देशको राजनीतिक दिशा निर्धारणमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मधेश सदियौंदेखि नेपालको राजनीतिमा अग्रस्थानमा रहँदै आएको क्षेत्र हो। २०१५ सालको पहिलो आमनिर्वाचन होस् वा २०८२ को �. . .
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।. . .
काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्व. . .
काठमाडौँ । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरी बीचको कथा देखाइएको छ । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्. . .
स्वस्तिका भट्टराई विराटनगर । विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठनको संचरना हटाउने सरकारको निर्णयप्रति विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले आलोचना गर्दै आएका छन् । सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी बुँदा नं. ८६ मा विद्यालय विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी . . .
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनल. . .
विराटनगर । विष सेवन गरेपछि उपचारका लागि सिन्धुलीबाट विराटनगर ४ स्थित विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरमा भर्ना भएका १७ वर्षीय शिव सदा सामान्य भएका छन् । चैत २७ गतेदेखि उनी उदयपुरको कटारी अस्पताल, त्यहाँबाट कोसी अस्पताल हुँदै २८ गते विराट निदानमा पु¥याइएका थिए । तर, उपचारपछि घर फर्कनलाई अस्पतालाई �. . .
बिराट्नगर महानगरपालिकाको अवस्था हेर्दा एउटा स्पष्ट विरोधाभास देखिन्छ। एकातिर यो सहर उद्योग, व्यापार र भौतिक विकासको केन्द्र बन्दै गएको जस्तो देखिन्छ तर अर्कोतिर दैनिक आवश्यक पर्ने तरकारीमै आत्मनिर्भर हुन सकेको छैन। बिराटनगरको सबैभन्दा ठूलो समस्या भनेको केसलिया र संघिय खोलाबाट हरेक वर्ष आउने बाढ�. . .