विराटनगर । विराटनगर–१० न्यूरो हस्पिटल नजिक शंखरधर साख्वा मार्गमा हप्ता दिन अगाडीदेखि सडक छिचोलेर पानी निस्किरहेको छ । पानी सप्लाईको पाईप जमिनमुनी फुटेर कालोपत्रे छिचोल्दै सडकभर बगिरहेको छ । सडकमा पानी बगिरहेको कुरा स्थानीयले विराटनगर महानगरपालिका र खानेपानी संस्थानलाई जानकारी समेत गराएका छन् । त. . .
विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .
विराटनगर । नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिएर प्रदेशसभा बैठक बोलाउन आग्रहसहित पत्र पठाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई पत्र लेखेर सरकारले हालै जारी गरेको �. . .
विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र राई द. . .
काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेब्रुअरी १ को राती निधन भएको हो । निधनबारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आज जानकारी दिइएको हो । ३२ वर्षीया पुनमले कानपुरस्थित निवासमा अन्तिम श्वास फेरेकी थिइन् । ‘यो बिहान हाम्रा लागि कठिन छ । तपाई�. . .
विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम. . .
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा भएको इकाईको दोस्रो अधिवेशनमा उमेशकुमार यादवलाई भारी मतान्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । मत परिमाणअनुसार खड्काले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचत ह. . .
विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन्। अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसा�. . .
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको . . .
काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् । हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो । तर लेबनानी. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड . . .
काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले. . .