सम्पूर्ण समाचार

प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन् । विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार स�. . .


नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिना नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तिम्सिनालाई राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको हो । तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली समे. . .


शीर्ष नेताहरुको झगडाले व्यवस्था प्रति आलोचना बढ्यो : नेता पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन् । उनले समयमै सक्ने जति काम पनि गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले अहिलेको व्यवस्था कुनै खतरामा नरहेको तर नेताहरुकै कारण आलोचित बनेको बताए । उनले भने, ‘संघीय गणतन�. . .


बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’ : सडक डिभिजन रुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वर. . .


विराटनगरमा ओडिसी क्रिकेट एकेडेमीको उद्घाटन

विराटनगर । विराटनगर १० स्थित ओडिसी स्कुलमा ओडिसी क्रिकेट एकेडेमीको शनिबार उद्घाटन भएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एकेडेमीको रिबन काटेर तथा क्रिकेटको ब्याट पक्रेर खेलको सुरुवात गरी एकेडेमीको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा एकेडेमीका अध्यक्ष एवं ओडिसी स्कुल. . .


१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ । प्रिमियर लिग च्य�. . .


देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ । आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगा�. . .


ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ श. . .


‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको �. . .


भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृ*त्यु

काठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल �. . .


आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप �. . .


सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज

काठमाडौं । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि स�. . .