बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्ग�. . .
विराटनगर । श्रीराम नवमी एवम हनुमान जन्मोत्सवको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम गरी मनाईने भएको छ । विश्व हिन्दु परिषद् विराटनगर युवा विभागको आयोजनामा मोटरसाईकल ¥याली तथा साँस्कृतिक झाँकी कार्यक्रम गर्ने भएको हो । कार्यक्रमलाई भव्य र सव्य बनाउनके लागि भोलि चैत्र २३ गते शनिबार दिउसो ३ बजे �. . .
भेषराज कार्की / रासस काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रल. . .
हिमाल लम्साल / रासस वीरगञ्ज (पर्सा) । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खा�. . .
काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको को. . .
युवराज गौतम / नेपाल न्यूज बैंक गणतन्त्र मास्नुपर्छ, राजतन्त्र ल्याउनुपर्छ, हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर राजावादीहरु भनिरहेका छन् । यीनिहरु सबै संविधान विरोधी कुराहरु हुन् । गणतन्त्र विरोधी कुराहरु हुन् । स्वभाविक कुरा होइनन् । उनीहरुको सुरुदेखिको गतिविधि हेरिरहेको छु, त्यो दिन अर्थात चैत्र १५ गत�. . .
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक�. . .
विराटनगर । मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टा�. . .
काठमाडौँ । विगत दुई वर्षदेखि प्रतिनिधिसभामा रहँदैगर्दा कानुन निर्माणमै केन्द्रित भए । केही कानुनहरु बनिसकेका छन् । निजामती, शिक्षा, प्रहरी ऐनलगायतका कानुनहरु बन्ने क्रममा छन् । संसद््मा छलफलकै क्रममा छन् । शिक्षा, स्वास्थ्य, बेरोजगारी, महँगी, भ्रष्टाचार, महिला हिंसा, बाढी, पहिरो, भूकम्पलगायत समसामयि�. . .
बैङ्कक। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डल. . .
काठमाडौं । बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन आज (शुक्रबार) घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयका शुल्क निधारणको प्रक्रिया सुरु गरेको छ । नयाँ शैक्षिक सत्रका लागि विद्यालयले विद्यार्थीसँग लिन पाउने शुल्क निर्धारण गर्न महानगरले प्रारम्भिक छलफल थालेको हो । बुधबार भएको पहिलो चरणको छलफलले आगामी चैत २५ गते अर्को बैठक बस्ने निर्णय ग�. . .