सम्पूर्ण समाचार

मापसे र लापसेविरुद्ध प्रहरी सक्रिय : ६ महिनामा करिब ४० हजार चालक कारबाहीमा

काठमाडौं । माधक पदार्थ सेवन (मापसे) र लागूओषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध निरन्तर चेकजाँच र कारबाही गर्दै आएको नेपाल प्रहरीले छ महिनामा करिब ४० हजार चालकलाई कारबाही गरेको छ । मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ �. . .


मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता शुरु

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ । पहिलो खेलमा एलाइट क्लब विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस ज�. . .


बलिउड अभिनेता विक्रान्त भन्छन्: ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ

मुम्बई । बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् । यो फिल्मबाट उनले यस वर्षको ‘फिल्म फेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए । विक्रान्तले हालै मात्र आफ्नो इन्स�. . .


बीपी प्रतिष्ठानका कामु उपकुलपतिको नियुक्ति बदर माग गर्दै रिट

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । उनको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको �. . .


यू १९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश ५ विकेटले सँग पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँ. . .


विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । आगामी दिनमा �. . .


माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिकाघर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् । उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार �. . .


विराटनगरमा जीसीजी इन्टरनेशनल चस्मा पसल संचालनमा,२५ प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरमा जीसीजी इन्टरनेशनल चस्मा पसल संचालनमा आएको छ। विराटनगरको रंगेली रोडस्थित चस्मा पसल औपचारिक रुपमा बुधबारदेखि संचालनमा आएको हो । जीसीजी इन्टरनेशनलमा विभिन्न उमेर समुहको लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीका चस्माहरु , अप्टिकल ग्लासहरु थोक तथा खुद्रा मुल्यमा उपलब्ध रहेको विरा�. . .


कोरिया पठाइदिने भन्दै तालिम, युवाबाट संकलित ३२ लाख रुपैयाँ फिर्ता

विराटनगर । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो । त्यसबारे उजुरी परेपछि इलाम जिल्ला. . .


दुई जना सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुई जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोपप्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्याल�. . .


पाकिस्तान : पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो �. . .


दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा हुने

विराटनगर । दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ । डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यसअघि माघ २६ र २७ गतेलाई तय भएको थियो । डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थाप. . .