सम्पूर्ण समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युक�. . .


साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने

काठमाडौँ । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुपमा गरिने आँप,. . .


माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपक. . .


भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई ग�. . .


विराट गोल्ड कपको उद्धघाटन खेलमा देखिएको दृष्य ( फोटो फिचर )

विराटनगर । विराटनगरको शहिद रंशालामा सोमबारबाट नौं सस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको खेलमा देखिएका दृष्यहरु : तस्वीर : प्रेम �. . .


विराट गोल्ड कपको उद्धघाटन खेलमा आयोजक रिजालको मोरङ एफ ए विजय

विराटनगर । विराटनगरमा आजबाट जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफ ए विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङल. . .


भैरव गणद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । ‘सेना दिवस–२०८१’ को अवसरमा नेपाली सेनाको भैरव गणले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भैरव गण थलाह विराटनगरको आयोजनामा विराट नर्सिङ होम, रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसन, सुनवर्षी नगरपालिका र विभिन्न संघ–संस्थाहरुको सहकार्यमा आज (सोमबार) एक दिने निःशुल्क स्वास्थ्य शिविर �. . .


नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ�. . .


संखुवासभाका गायक भुवन श्रेष्ठको ‘सर्माई भागेर’ गीत सार्वजनिक(भिडियोसहित)

विराटनगर । गायक भुवन श्रेष्ठ र चर्चित गायिका मेलिना राईको श्वरमा ‘सर्माई भागेर’ गीत सार्वजनिक भएको छ । गायक श्रेष्ठ पूर्वी पहाडी जिल्ला संखुवासभाका हुन् । जमलस्थित विश्रज्योति सिनेप्लेक्समा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा का�. . .


केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्र�. . .


केपी ओली कप फुटबलमा मछिन्द्रको ह्याट्रिक

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल �. . .


विराटनगरमा ‘कुईन्स अफ द कोर्ट’ बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा 'कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहने टिमले फागुन २२ गतेस�. . .