काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन् । शुक्रबार झण्डै चार घण्टासम्म सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएक. . .
काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ । आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् । सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले अबको एक हप्तासम्म पश्चिमी वायु, स्थानीय वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशीक प्रभाव रहने सम्भावना रहेको जनाएको छ । शक्रबार यही जेठ १७ गतेसम्मको साप्ताहिक बुलेटिन जारी गर्दै साताको मध्य र अन्त्यमा देशको �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्ला दिएका छन् । विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन् । ‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले संघीय सरकारलाई प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने भनि अघिल्लो आर्थिक वर्षमा घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सरकारले २०८०÷०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, ‘२�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो । बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिक. . .
काठमाडौं । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र . . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । दुवै सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । तर संसद्मा अवरोध गर्दै आएको बिपक्षी दल कांग्रेसक. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रु�. . .
विराटनगर । अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछि बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो। स्थानीय सु�. . .
विराटनगर । विराटनगर १० मा रहेको ईडेनबर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ । सो कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको बिदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरको एक पार्टी प्यालेसमा कार्यक्रम आयोजन. . .
विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । विराटनगर�. . .