काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदला�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सो क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि �. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको �. . .
विराटनगर । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो पटक विराट गो�. . .
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ �. . .
विराटनगर । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानि. . .
काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–६, सरोचियाटोलका करिब १० घरपरिवार विगत ७ वर्षदेखि खानेपानी सेवाबाट वञ्चित छन् । २०७६ सालमा फैलिएको कोरोना महामारीका बेला बन्द भएको धारा हालसम्म सञ्चालनमा नआएको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार पानी नआए पनि महिनैपिच्छे खानेपानीको बिल भने आउँछ । स्थानी�. . .
विराटनगर । नयाँ वर्ष २०८३ को अवसर पार्दै सामाजिक संस्था ‘हाम्रो समाज’ले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार विराटनगर कलेज रोडस्थित संस्थाको कार्यालयमा आयोजित विशेष समारोहबीच पहिलो चरणमा ११ जना विद्यार्थीलाई आवश्य. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त पहलमा नवउद्यमीहरूका लागि 'व्यवसाय सम्वर्द्धन कार्यक्रम' आयोजना हुने भएको छ । नयाँ सोच भएका उद्यमीहरूलाई मार्गदर्शन र व्यवसाय वृद्धिको उद्देस्य ले ३ महिने कार्यक्रम संचालन गर्न लगिएको हो । यस कार्यक्�. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी रहेको बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित ‘भूमिगत महिला’ पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले पार्टी निर्माणमा महिलाहरुको विभिन्न भूमिकाहरू हुने . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचनलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको हो । को हुन्. . .