सम्पूर्ण समाचार

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन्। सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति �. . .


हुथी विद्रोही विरुद्धको अमेरिका र बेलायतको आक्रमण

काठमाडौं । अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोही विरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्था�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड . . .


५० दिनमा अजयका पाँच फिल्म हलमा

मुम्बई । सन् २०२३ मा फिल्म ‘भोला’मा देखिएका अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका ५ फिल्म लिएर दर्शकमाझ आउँदैछन् । यी फिल्म ५० दिन भित्रमा दर्शक माझ आउन लागेका हुन् । यी पाँच फिल्ममध्ये सबैभन्दा पहिला ‘शैतान’ रिलिज हुँदैछ । ८ मार्चमा रिलिज हुने यो फिल्ममा आर माधवन र ज्योतिकाको पनि प्रमुख भूम�. . .


धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

मुम्बई । अभिनेता धनुषा अभिनित प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन् । वेला तमिल उपन्यास र कविता लेखनमा परिचित छन् । उनले ‘क्याप्टेन मिलर’ आफ्नो उपन्यास ‘पट्टथु यानै. . .


डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र द. . .


प्रधानमन्त्रीको निर्देशनपछि बीपी प्रतिष्ठानमा बैठक बस्दै

विराटनगर । कर्मचारी र शिक्षकको आन्दोलनका कारण प्रभाविन बनेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न समितिको बैठक बोलाउन निर्देश. . .


विराटनगरका एक युवाको भारत बथनाहमा हत्या भएको आशंका

विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .


हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुनसक्ने आशा गर्न सकिने बताएका छन् । सैलजा आचार्य हृदय रोग केन्द्रको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले अस्पतालको सेवा प्रदानबाट कोशी प्र. . .


रवि लामिछानेको आक्रोश : मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चार माध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि पर�. . .


मुख्यमन्त्री कार्कीको एक सय दिनको उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्नु प्रमुख उपलब्धि रहेको बताएका छन् । निर्वाचित भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदे�. . .


सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै२०९८.६९ अंकमा झरेर बन्द भएको छ । कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । आज ३ सय ७ कम्पनीको १ करोड ८० ल. . .