विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल भवन निर्माण गरिरहेको कन्ट्रक्सन कम्पनीका गाडी रोकिदिएको छ । माटो व्यवस्थापनमा ध्यान नदिएको भन्दै कोशी परिसरबाट माटो बोक्ने गाडी रोकिदिएको हो । महानगरपालिकाको सरसफाई शाखाले कन्ट्रक्सन कम्पनीलाई चारवटा बुँदामा गर्नुपर्ने कामको विवरण उल्. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रङ्गेली नगरपालिका ३ स्थित आमतोलामाफर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो । बिहीबार बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहे. . .
काठमाडौं । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमत. . .
काठमाडौं । प्रमुख प्रतिपक्षको माग अनुसार कसैको नामै तोकेर नभई बिषयमात्र उल्लेख गरेर संसदीय छानबिन समिति गठन गर्ने तयारी भैसकेको थाहा भएको छ । आज बिहान शीर्ष नेतृत्व तहमा भएका छलफलहरुपछि यस्तो तयारी भएको बुझिएको छ । सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उ. . .
विराटनगर । धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-. . .
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा ७ अर्ब २३ करोड लक्ष्यमा ६ अर्ब ४९ करोड संकलन गरेको छ । जुन लक्ष्यको ९० प्रतिशत हुन आउँछ । बैशाख महिनामा ७० करोडको लक्ष्यमा ८१ करोड असुली गरेको छ । कार्यालयका प्रमुख डा.डीबी क्षेत्री. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन् । बिहीबार ‘ने. . .
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए । ५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । बहुमतक. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् । बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘भन्सार�. . .
इटाली । इटालीमा युवा वयस्कहरूको सङ्ख्या पछिल्लो दुई दशकहरूमा तीव्र रूपमा घटेको छ । देशमा वृद्ध व्यक्तिहरूको सङ्ख्या भने बढेको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले आफ्नो २०२४ को वार्षिक प्रतिवेदनमा इटालियनहरूले जीवनमा विवाह गर्न र बच्चाहरू जन्माउन नचाहने गरेको पाइएको बताएको छ । इट�. . .
काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्�. . .