काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी निर्णय गर्न समय माग गरेकी छन् । सत्ता गठबन्धन दलहरुवीच नै विधेयकबारे स्पष्ट अडान हुननसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएक�. . .
विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउल. . .
-देवराज तामाङ संस्कृतिको अलौकिक चिहान उनै जन्मदात्री आमाहरू हराएका पितृसत्ताको कालो गुफामा आज यी प्राण-दीपहरू जन्मको मूल स्रोत तिनै, जीवन पाएका छैनन भरि ढाकिएका परम्परागत आदर्शको अन्धकार-पर्दामुनी माता मन्दिर मुर्ति र पृथ्वी तिनै आफ्नै संस्कृतिमा वस्तुकरण गरिएकी माता नारी त्यागको शिखर चुम्दै �. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ । गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो । वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्र�. . .
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् । यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै बुधबार पुनः अर्को पत्र पठा�. . .
- आरजे महेश भट्टराई आमा आज तिम्रो मुहार हेर्ने दिन तिमी दु:खी हाेइन सुखी हेर्ने दिन । लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छाेड्ने , जिउँदै फर्किए ठिकै थियो बाकसमा आउँछन् आमा काे छ र यहाँ कसले देख्ने । वृद्धा आश्रम हुँदैछ दिन दिनै आमा तिम्रो आफ्नो जन्म दिने देश, लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू प�. . .
- सुजा चापागाई आमा आज पनि रुन्छिन् , वर्षौ पहिले रोएकी थिइन प्रसब पिडामा छट्पटिदै गर्दा तर त्यो रुवाई, खुसीको, सन्तोषको, गर्वको, अनि मातृत्वबोधको थियो। आज पनि रुन्छिन् आमा, आफुले आफ्ना सन्तानलाई हुर्काउदा खेप्नुपरेको त्यो पिडा झलझली सम्झिदै .. सजाएकी थिइन् वर्षौ पहिले आफ्ना सन्तानको पालनपोषण गर�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फ�. . .
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् । बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र अस�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ । महिला भलिबल प्रतियाेगिता वैशाख २७ गतेदेखि २९ गतेसम्म संचालन हुने पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी गराएकाे छ । अन्तरपालिका स्तरीय उपमेयर कप महिला भल�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यम�. . .
इन्दु साह विराटनगर । सन्तानको माया आमा बुवा दुवैमा हुन्छ । सन्तानको जन्म पश्चात आमा बुबा दुवैजनामा सन्तान हुर्काउन उत्तिकै जिम्मेवारी हुन्छ । तर सन्तान भएका दम्पतिको सम्बन्धमा खटपट भए कानुनले आमालाई सन्तानको संरक्षक मान्छ । सम्बन्ध विच्छेद मात्र नभएर अन्य विभिन्न कारण दम्पती अलग हुने बाध्यता हुन्�. . .