सम्पूर्ण समाचार

गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव : बर्तौला

काठमाडौं । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव भएको बताएका छन् । तर, उनले समग्र सहकारीपीडितका समस्या समाधान गर्न तथा उनीहरुले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा भने स्वीकार्य भएको बताए । ‘ने. . .


त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् । त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरे. . .


संसदीय छानविन समिति बनाउनु पर्नेमा कांग्रेस अडिग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख स. . .


मोरङ व्यापार संघमा तेस्रो पुस्ताको नेतृत्व गर्दै अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ ) को ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी सोमबार निर्वाचित भएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा एके राठी समूह औद्योगिक घरानाका तेस्रो पुस्ताका अनुपम संघको नेतृत्वमा पुगेका हुन् । उनका हजुरबुबा आसकरण राठीले २०३८ सालदेखि २०४० सम्म सं�. . .


घटनाक्रम पर्खदै कोशी सरकार, प्रदेश प्रमुख कुर्दै प्रतिपक्षी

विराटनगर । केन्द्र सरकारको जोडघटाउ संकटमा परेपछि जनता समाजवादी पार्टीको विभाजनले कोशीका प्रदेश प्रमुखको लाइन कता ? भन्ने निर्धारण गरिसकेको छैन । यद्यपी केन्द्रको जोडघटाउको हिसाब गरेर बसिरहेका कोशी सरकार र प्रतिपक्षी एमाले–माओवादी उनै प्रदेश प्रमुखले चाल्ने कदमको प्रतिक्षामा छन् । कोशी प्रदेश सर. . .


काठमाडौं महानगरले झिलिमिली बत्तीको प्रभाव बारे अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ । मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका लागि बालिएका बत्तीको जन�. . .


हिंसा रोक्न विराटनगरमा परिवार संवाद कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा पहिलो कार्यक्रमको आयोजना गरेको हो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रमको थालनी गरिएको छ ।. . .


सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले लापरवाह�. . .


दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय तहको रंगशाला दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकायहरु जुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि सक्रि�. . .


सीप मेलामा मोबाइल रिपेयरिङ्को अत्याधिक माग, १० विधामा तालीम जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सीप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार विहान सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बत. . .


धनकुटाको सिधुवामा जेठ १० गते रगरगे मेला लाग्ने

धनकुटा । धनकुटाको छथर जोरपाटी गा.पा. ६ ,सिंधुवा बजारमा चण्डीपूर्णे रगरगे मेला तथा दोस्रो सिधुवा रन–२०८१ आयोजना हुने भएको छ । आगामी जेठ १० गते चण्डि पूर्णीमा एवं बुद्ध जयन्तीको अवसरमा कार्यक्रम आयोजना हुने भएको हो । सिधुवाको पुरानो मेला (रगरगे) लोप हुँदै गएको थियो । गतवर्षदेखि यसलाई नयाँ तरिकाले आयोजना . . .


विराटनगरका विजय घिमिरे को नयाँ गीत ‘किच किच’सार्वजनिक(भिडीयोसहित)

विराटनगर । विराटनगरका गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ । आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्त रुपमा लेखेका छन् भने गीतको बिट जे अथरले बनाएका हुन् । युकेमा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् �. . .