सम्पूर्ण समाचार

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार आयोजना स्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिका पुगेका प्रधानमन्त्री दाहालले आयोजनामा आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई �. . .


तीन सय सन्तान हुर्काएकी सीता आमा

इन्दु साह विराटनगर । ३६ वर्षको जवानी उमेर हुँदा एउटा सपनाले उनलाई डोहो¥यायो । सपना देखेपछि त्यसमा लाग्ने योजना बोकेकी ७६ वर्षीय सीता पोखरेलले २०४४ सालमा पूर्वाञ्चल बाल आश्रम खोलिन् । जहाँ असहाय बालबालिकाको संरक्षण सुरु गरियो । विराटनगर–१३ मा रहेको पूर्वाञ्चल बाल आश्रम खोलिन्, निरन्तर अनाथ बालबालिक�. . .


आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबा�. . .


म्याराडोनाको गोल्डेन बल अक्सनमा राखिने

काठमाडौं । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ । अक्सनमा जान लागे. . .


डीएसए स्टारको १३ औँ संस्करण : मिनी डान्सिङ स्टार बनिन् प्रिन्सा गुरुङ

काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा हालै राजधानीमा ‘डिएसए स्टार २०२४ सिजन– १३’ को फिनाले सम्पन्न भएको छ । फिनाले विधागत रुपमा बालबालिकाले उपाधि जितेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ प्रिन्सा गुरुङ विजेता बन्दा एलिस कार्की फस्ट र जज्मिन तामाङ सेकेण्ड रनरअप भए । त्यस्तै. . .


जसपा विभाजन विरुद्ध उपेन्द्र यादव अदालत जाने

काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । त्यसबारे छलफल र निर्णय गर्न बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार बैठकलगत्तै पत्रकार सम्�. . .


आइपीएलमा राजस्थान रोयल्समाथि दिल्ली क्यापिटल्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अंक थप गर्दै पाँचौं स्थानमा उक्लिएको छ । यता राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्ल�. . .


पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् । हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन् । उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले. . .


पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फ�. . .


गर्मी मौसम : बालबालिका र ज्येष्ठ नागरिकले कस्ता खानेकुरामा दिनुपर्छ ध्यान

इन्दु साह विराटनगर । गर्मी मौसम लागेसँगै विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताई रहेको हुन्छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिको स्वस्थ्यमा गर्मीले असर पदर्छ । गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जसो खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । कोशी अस्पतालमा . . .


फिल्म ‘पुजार सार्की’ ट्रेलरः अन्तरजातीय प्रेम र विद्रोह

काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगक. . .