सम्पूर्ण समाचार

नोबेल अस्पताल विराटनगरमा क्यान्सर रोगको उपचारमा सफलता

विराटनगर । विराटनगर–३ निवासी ५२ वर्षीय शंकर भट्टराईको परीक्षणका क्रममा फोक्सोमा क्यान्सरमा भएको पुष्टि भयो । भट्टराई क्यान्सर रोगको उपचार गर्ने क्रममा काठामाडौंदेखि भारतसम्मका अस्पताल पुगे। उनी धेरै अस्पताल पुगेपनि भनेजस्तो उपचार नपाउँदा निराश भएर विराटनगर फर्किए । आफ्नै घर नजिकको नोबेल अस्पता�. . .


रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन सरकारले उच्चस्तरको पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुसँग गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले रुस. . .


उजुरी दिएकै आधारमा संसदीय छानबिन समिति गठन अनावश्यक : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । सहकारी हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेम�. . .


बुढीगंगामा बस पल्टीदा १६ जना सामान्य घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित बाँसबारी चोकमा बस पल्टीदा १६ जना सामान्य घाइते भएका छन्। को १८ प ५२९ नम्बरको मोटरसाइकलले अचानक सडक क्रस गर्ने हुँदा मोटरसाइकललाई बचाउने प्रयासमा बा ४ ख ७४५० नम्बरको बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल चालक सुनसरी देव�. . .


रुसी सेनामा कार्यरत नेपालीका आफन्तले प्रधानमन्त्रीलाई बुझाए १३ बुँदे माग

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्न�. . .


मोरङ व्यापार संघ अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ व्यापार संघको ३४ औं कार्यकारिणी अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । सोमबार कार्यसमिति सदस्यमा निर्वाचितमध्येबाट राठी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान÷ नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्म�. . .


प्रतिनिधि सभामा खुम्चिए उपप्रधानमन्त्री यादव

काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए । आफू प्�. . .


इलाममा लागुऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

इलाम । इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटोसहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो �. . .


विराटनगरमा आगामी वर्षदेखि नेपाली ब्राण्डको बिद्युतीय गाडी उत्पादन हुने

विराटनगर । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लि.ले एक वर्षभित्रै उत्पादन सुरु गर्ने भएको छ । कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट का�. . .


विराटनगरमा बरगाछी–रानी सडक आगामी हप्तादेखि सौन्दर्यकरण सुरु गरिने

विराटनगर । विराटनगरामा आगामी हप्तादेखि अभियानकै रुपमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रानी सौन्दर्यकरण सुरु गरिने भएको छ । सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी ५ किलोमिटर दुरीको मेडियन स्ट्रिप्समा बिरुवा तथा फूल रोपेर सौन्दर्यकरण गरिने भएको हो । महानगरपालिका�. . .


खोटाङका अग्नि पीडितलाई आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ। यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो। पीडितलाई क्ष. . .


जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ । हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ । अपरेसनमा रोयल जोर्डन �. . .