झापा । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउँसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई उपचारका लागि बिर�. . .
ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए । मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महास�. . .
काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ । नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ । फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनी�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ । बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय काम कारबाही, इलाम–२ को �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो । त्यस्तै, आज यु�. . .
काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउ�. . .
काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् । टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नुन लिन धरान जाने बाटो देखाएका छन् । दयाहाङले छोरा प्रसनलाई . . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सिंहदरबारस्थित खेलकुद मन्त्राल�. . .
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनल�. . .
काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) रफाहमा सैन्य कारबाही सुरु गर्ने तयारी गरेको छ । आक्रमण गर्नुअघि इजरायलले प्यालेस्टाइनीहरूलाई रफाह छोड्न आग्रह गरेको थियो । इजरायली सेनाका प्रवक्ताले रफाहबाट एक लाख मानिसलाई बाहिर निकाल्ने बताएका छन् । एसोसिएट प्रेसका अनुसार इजरायली सेनाले एक आधिकारिक विज्ञप्त. . .
काठमाडौं । नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई ए�. . .
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘दु�. . .