सम्पूर्ण समाचार

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । २२ औं मिनेटमा युन. . .


श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प�. . .


लेबनानले आक्रमण गरेपछि इजरायलद्धारा जवाफी हमला

काठमाडौं । लेबनानले आफ्नो भूमीमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरिकएको छ । लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमाण्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका . . .


फ्रान्सकी प्रधानमन्त्रीले एलिजावेथले दिइन् राजीनामा

काठमाडौं । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी �. . .


आजको मौसमः तराईमा हुस्स र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लु. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद. . .


सुन तस्करीमा संलग्न आठजनालाई थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् । दुबईबाट १४ किलो सुन लिएर आए. . .


सुन्दरहरैँचाका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा ८ ले वर्षौँदेखि लालपुर्जा विहीन अवस्थामा रहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सह�. . .


राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको मनोनयन

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अप. . .


संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ, त्यसका लागि तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसकाे पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्�. . .


विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती मा.विलाई विराटनगर महानगरले सोध्यो स्पष्टीकरण

विराटनगर । नियमित विद्यालय उपस्थित नभएका विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती माध्यमिक विद्यालयलाई विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ। विराटनगर महानगरपालिकाले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो । महानगरपालिकाले जारी गरेको स्पष्टीकरण यस्तो उल्. . .


नेपालमा पहिलो पटक कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ पुष्टि

काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा न�. . .