विराटनगर । सुनसरी हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारीलाई २०५९ साल मंसिर ८ गते पहिलो पटक चोरी कसुर आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी विरुद्ध मोरङ जिल्ला अदालतले २०५९ मंसिर ३० गते पाँच हजार धरौटी माग गरेको थियो । उनी उक्त धरौटी रकम राख्न नसक्दा थुनामा परेका थिए । कैद भुक्तानपछि उन�. . .
विराटनगर । पाँच महिनादेखि रिक्त रहेको कोशी प्रदेससभाले मंगलबार सभामुख पाउने निश्चित भएको छ । राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तीनजना सभामुख पाउने भएको छ । प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । भने दोश्रो प्रदेससभाको एक वर्ष�. . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माण अवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थाल�. . .
विराटनगर । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजरअन्दाज गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले �. . .
काठमाडौं । माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रति�. . .
विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका-६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबीच सोमबार राति घरेलु विषयमा विवाद भएको. . .
विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यव्यवस्थाको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । प्रदेशसभा बैठक ३ बजेसम्मका लागि स�. . .
काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको . . .
काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमागिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ स�. . .
काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ । विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस. . .
विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बैठक बसिरहेका छन् । कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिन�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो । प्राधिकरणले तिर्न बाँकी. . .