काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटवार्ताक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो । स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्�. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । आज १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ । सोमबार कूल ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने र उद्योग पनि चल्नेगरी विकल्पको बाटो रोज्नुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलम�. . .
विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले विभिन्न खेलकुद प्रतियोगिता गरी बार्षिक कार्यक्रम अन्तर्गत ‘खेल सप्ताह २०८०’ मनाएको छ । स्कुलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी अभिभावकको उपस्थितिमा ‘खेल सप्ताह २०८०’ मनाएको हो । स्कुलले विद्यालय परिसरमा विद्यार्थीहरुलाई सर्�. . .
विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो । अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विरा�. . .
काठमाडौं । हमास र इजरायल बीच तीन महिना अघिदेखि युद्ध चलिरहेको छ । युद्धमा हालसम्म दुवै पक्षका हजारौंको मृत्यु भइसकेको छ । इजरायलले हमासलाई पुर्ण रूपमा समाप्त गर्ने संकल्प गरेको छ । उही समयमा अहिले आतंकवादी समूह पनि आफ्नो गतिविधिबाट पछि हटेको छैन् । अहिले न युद्धको गति सुस्त छ,न जनताको जीवनको ख्याल छ । . . .
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्�. . .
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएकाहुन् । अधिकारीको प्रस्तावकका प्रदेश�. . .
काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाको उपत्यका ब्युरोले त्यसको सुधारका लागि दबाबस. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बिच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका थिए । त्यसअघि उनीहरुबीच सामाजिक संजालमा नोकझोँक चलिरह�. . .
इशिकावा, जापान । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र ए�. . .