नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .
नयाँदिल्ली । चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भन्नुभयो, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालय आगा�. . .
काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको विरुवा रोप्दै आफ्नो स्मृति छाडेर विदाई भए । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच बिजुली निर. . .
ढाका । बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुन�. . .
मलङ्गवा (सर्लाही)। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज (आइतबार) दिउँसोदेखि भोलि (सोमबार) बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्प. . .
काठमाडौं । सत्ता साझेदर दलहरुले राष्ट्रियसभा सदस्यनिर्वाचनका लागि १९ सिट सिट बाँडफाँट टुंगो लगाएका छन् । तर, क्लष्टरका विषयमा छलफल गर्न चारवटै दलले आन्तरिक छलफल मार्फत टुंगो लगाउनेसमझदारी भएको कांग्रेस,प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा . . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौं आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल�. . .
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसाे १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्य कायम थियो । यस्तै. . .
चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकु. . .
काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ । कार्यसम्पादन सुधार र क्षमता विका�. . .
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन�. . .