सम्पूर्ण समाचार

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएक. . .


इजरायल–हमास युद्धमा अहिलेसम्म करिब २३ हजारको मृत्यु

काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् । आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरुको रिहाईको लागि इजरायलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् �. . .


त्रिविको उपकुलपति नियुक्ति सम्बन्धी विज्ञापन रद्द

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ । विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रु. . .


जापान भूकम्प : मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं । जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराको रिपोर्टका अनुसार जापानले झण्डै आठ . . .


रियल मड्रिड कोपा डेल रेको प्रि-क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ . . .


जाजरकोट भूकम्पपछि त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुग्यो

जाजरकोट । जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् । शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका-१, रावतगाउँका कणर्बहादुर विश्वक�. . .


बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्दै

काठमाडौं । चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्न थालेका छन् । शुक्रबार बंगलादेशको बेनापोल क्षेत्रमा बेनापोल एक्सप्रेसको चारवटा डिब्बामा आगलागी भएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । रेल आफ्नो गन्तव्यमा पुग्न लाग्दा राजधानी ढाकाको कमलपुर रेलवे स्टेशनमा रेलमा आगलागी भएको थि�. . .


सप्तरीबाट स्रोत नखुलेको पाँच लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नग�. . .


सर्लाहीको बरहथवा घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभ�. . .


गाजामा मृत्यु हुनेको सङ्ख्या २२ हजार ७२२ पुग्यो

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्य�. . .


अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको निर्णय

किमाथाङ्का । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर. . .