सम्पूर्ण समाचार

कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो । सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई. . .


विराटनगर–किमाथांका जोडियो सडक सञ्जालमा, त्रिदेशीय लाइफलाइनको दुरी ३९० किलोमिटर

विराटनगर । त्रिदेशीय लाइफलाइन मानिने विराटनगर–किमाथाङ्का सडक जोडिएको छ । व्यापारिक मार्ग नाम दिइएको कोशी राजमार्ग अन्तर्गत उत्तर–दक्षिण आयोजनाले संखुवासभाको खाँदबारी–किमाथांका सडक खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो । संखुवासभाको खाँदबारीदेखि चीनको किमाथांकासम्मको दुरी १५८ किलोमिट�. . .


धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ

विराटनगर । मेडिकलबाट लागुऔषध कारोबार गर्ने सञ्चालक दम्पत्तिलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान–३ गौधारा स्थितमा सञ्चालित मेडिकल पसलका सञ्चालक दम्पत्ति पक्राउ परेका हुन् ।  लागुऔषध कारोबार गर्ने  धरान–८ बाट अर्का एक दम्पत्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । मेडिकल पसलमा लागुऔषध �. . .


वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन । सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका स�. . .


हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।. . .


नेपालमा एसयूभी दिपल ई०७ औपचारिक रुपमा लन्च

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई ०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् । सोमबार काठमाडौंमा . . .


ताप्लेजुङका सिडीओलाई धम्की दिने ‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ

ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए । गत माघ १२ ग. . .


विराटनगरमा नवीन पहल: गाईको गोबरबाट विभिन्न वस्तु उत्पादन

विराटनगर । विराटनगरमा जारी आठौं विराट एक्स्पो-२०२५ मा एउटा अनौठो स्टल आगन्तुकहरूको आकर्षणको केन्द्र बनेको छ। ह्याङ्गर २ को स्टल नम्बर १४० मा उन्नत गोठ प्रा. लि. ले आफ्नो गौमय ब्रान्डमार्फत गाईको गोबर र गहुँतबाट निर्मित विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखेको छ। नेपालमा गाईको दूध र दहीको व्यापक प्रयोग. . .


खानेपानी तथा सरसफाई नियमावली राजपत्रमा आएपछि मन्त्रीले लिए सुझाव

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तीका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै जानकारी गराउन अन्त�. . .


‘नो केबलकार’ समूहको बन्दले पूर्वी पहाडी जिल्लामा यातायात प्रभावित

विराटनगर । ‘नो केबलकार’लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका कारण ताप्लेजुङ लगायत पुर्वी जिल्लामा यातायात सेवा प्रभावित भएको छ । ताप्लेजुङ लगायत पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले आजबाट अनिश्चितकालीन �. . .


गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाई सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याउनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताउनुभएको छ । उहाँले शनिबार इजरायल र . . .


विराटनगर जूनियर जेसिजको अध्यक्षमा आयुषा खतिवडा

विराटनगर । विराटनगर जूनियर जेसिज वर्ष २०२५ को अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्। सोमबार विराटनगरस्थित जेसिज भवनमा सम्पन्न निर्वाचन कार्यक्रममा विभिन्न पदहरूका लागि नयाँ नेतृत्व चयन गरिएको छ। कार्यक्रममा विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष जेसी डा. संदेश दास श्रेष्ठ, व�. . .