काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औं पटक रक्तदान गरेका छन् । पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागीता जनाउने गरेको उल्लेख गरे । उनले रगत दि�. . .
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक �. . .
विराटनगर। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ। ४ मे अर्थात् आज राति ९:४५ बजे रिजल्ट सार्वजनिक हुन लागेको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो । लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले न�. . .
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भैरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार . . .
काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सजा बाह्र बजे शुरु हुनेछ। पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगा. . .
-सरू आचार्य (दुलाल ) स्पर्श गरि गरि फूलको बयान को गर्दैछ यसरी फूलको बयान हुँदैछ बरु बिना फूलको बगैंचामा फूलहरु नमरी फूलको बयान गरी दिएँ भनें झनै कस्तो देखिएला? घुमेर वरीपरी फूलको बयान फुली सक्यो फूल, अब सकियो हुँदैन घरीघरी फूलको बयान गरि रहे जीवन भर फुलिरहन्थ्यो हाँगा बाट नझरी फूलको बय�. . .
-अम्बिका अधिकारी आँखा तरी दूर क्षितिज ताकी हेरी रहेकी किन रिस राखी छ भाव भङ्गी अति क्रोध युक्त बन्दै गइ लौन विषाक्त मुक्त निधारमा साथ मुजा पसारी सुनेत्र ती लाल गरि उघारी कोल्टे भई हात सिरानी मानी गर्छे अहो खै किन हो रिसानी कमाउदै ओठ र गुनगुनाइ स्वभाव कस्तो किन भुन्भुनाई काढेर फेरी पसिना तरक्क झर्क. . .
-लक्ष्मी रायमाझी म आफैं हराएको जिन्दगानी खोज्दैछु । कहिल्यै नअस्ताउने बिहानी खोज्दैछु । बाध्यता र चाहना बीचमा कहाँ छु म ? आफ्नै अस्तित्वको निशानी खोज्दैछु । भावनामा र कल्पनामा बहनु बहकाइ हो यथार्थ मन्थन गर्न सक्ने मदानी खोज्दैछु । स्वाभिमान र अभिमान फरक छुट्टिएको आत्मसम्मानले जिउने बानी खोज्दैछु �. . .
-सविना श्रेष्ठ जस्तो जस्तो परेपनी झेलुँला तेसोनभन तिम्रै नामको चिठी लेखुँला तेसोनभन नदि किनारमा उभिएरै भएपनी प्रियमन प्रेमको काँडेतारले बेरुँला तेसोनभन आगोझै जलेको यो मन अनि जवानीलाई तिम्रो हातको घुम्टोले छेकुँला तेसोनभन खाली सिउँदोमा एकधर्को सिन्दुर लगाउँदै मरभुमिमा सक्दो पसिना बेचुँला त. . .
-सृष्टि सावित्रा म हरेक पल मुस्कुरारहेछु, पीरमा बसेर बरु भगवान दुखी रहेछन्,मन्दिरमा बसेर गुनासो गर्दैनन् पाउमा परेका चप्पलहरु यो सिन्दुर गुनासो गरिरहेछ, शिरमा बसेर अवसर या चुनौती म के सम्झिउँ यसलाई ? प्रेमी सुनामी पठाउछ आफू स्थिरमा बसेर अहो!मुटु छट्पटाइ रहेछ धड्कन छुटे जस्तो जसरी माछो छट्पटाइ . . .