सम्पूर्ण समाचार

पर्यटन ऐन सच्याउँछौं : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुनमा सुधार गरिने बताएका छन् । त्यसका लागि मन्त्रालयले संशोधनमा काम गरि रहेको उनले खुलाए । नेपाल पर्यटन बोर्डको २५ औं स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उन. . .


बालकुमारी घटनाको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं । बालकुमारी घटनाका दोषीमाथि कारबाहीको माग राख्दै एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आइतबार प्रदर्शन गरेको छ। ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको थियो । कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको . . .


बालकुमारी घटना छानबिन उच्चस्तरीय समितिले गर्ने

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोम�. . .


विराटनगरमा गुरुङ समुदायको तमु ल्होसार (फोटो फिचर )

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा आईतबार विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) म�. . .


सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल �. . .


कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधाको घोषणा

काठमाडौं । जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रशुति अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतिलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरु घोषणा गरेको छ । सन् २०२४ बाट प्रसुति अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरुको हेरचाह गर्ने बाबुलाई मासिक तलव सहितका आकर्षक सुविधाहरु उपलव्ध गराउन�. . .


विराटनगरमा आँखा उपचार गराउन आउने भारतीय घटे

इन्दु साह विराटनगर । विराटनगरका आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या घटेको छ । विराटनगरका आँखा अस्पतालमा सेवा लिन आउने नेपाली तथा भारतीय नागरिकको संख्या घट्दै गएको हो । विराटनगरका आँखा अस्पतालमा भारतका विरामी कम आउन थालेका छन् । अस्पलको स्थापना कालदेखिनै नेपालका नागरिक भन्दा भ. . .


प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो । जितको लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार वि�. . .


म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । सिटीलाई जिताउन रोड्रीले १४औँ र जुलियन अल्भारेजले ६१औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा उक्लिएको सिटीले १९ खेलबाट ४० अङ्. . .


गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्�. . .


विराटनगरमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज

विराटनगरमा उत्पादन भएको फोहोर संकलनपछिको व्यवस्थापन कमजोर छ । पछिल्लो समय संकलनमा केहि प्रगति देखिए पनि त्यसको ‘डम्पिङ’ गर्ने कार्य कमजोर छ । शहरमा बढ्दो जनघनत्व र उत्पादन भएको फोहोर व्यवस्थापनको सम्बन्ध बहुआयमिक हुने गर्दछ । शहर स्वच्छ र सफा नभए मानव स्वास्थ्यमा त्यसले पार्ने असर गम्भीर हुन्छ । यस . . .


युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि �. . .