- शरद प्रधानाङ्ग डालीबाट झरेपछि फूल पनि त पतझर हुन्छ बाँचुन्जेल मात्र हो कोहि कसैको भर हुन्छ पीडा छोपी बाँच्नु पर्ने रहेछ संसारको नियति छातीमा पीडा भएनी मुस्कानमा अधर हुन्छ सम्पत्ति नहुँदा साँच्चै एक्लो भईन्छ दुनियाँमा धन सम्पति भए कैयौं नातागोता लस्कर हुन्छ भोली कसले पो देखेको छ यो स्वार्थी स�. . .
-अरूण खड्का तिम्रो पिरले गाउँ छोडेको धेरै भयो, स्वजनसंग नाता तोडेको धेरै भयो। मन त थियो नि हाँसीखेली रमाउने, हर्ष उमंगले बाटो मोडेको धेरै भयो। मुख छोपेर हिड्न थालेको छ सत्य, झूटैझूटले फसल गोडेको धेरै भयो। सम्झनै चाहँदैन यो मन ती दिनहरू, अतितले घुम्टो ओडेको धेरै भयो। बाटो छेक्न आउछन् आफ्नै बिगत, उल्�. . .
-गीता अर्याल पानी भएर के गर्नु प्यास नै छैन भने मुटु भएर के गर्नु स्पन्दन छैन भने तिमी कहाँ के गर्दैछौ के भन्नु खै माया छैन भने। जीवनको परिभाषा कहाँ खोज्नु खै जहाँ जीवन नै छैन भने। तिमी र मेरो जिन्दगी सायद उस्तै भयो कसलाई पोख्नु बेदना तिमि नै समिप छैनौ भने। हुन त बाध्यता आफ्ना आफ्ना होलान् कसरी चि�. . .
काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्त. . .
-रिवन बस्नेत एउटा बालक जन्मियो र नाम राखियो राम, मातापिता जागिरे थिए गर्थे काम, मनिष नामको दाईसँग रमाउथ्यो राम, थियो परिवारमा सुख शान्ति नभएनी धेरै दाम। नङ र मासुझैं थिए ती दाजुभाइ, माता पिताको माया प्राप्त हुन्थ्यो दुबैलाई, एक दानाले हैन,भावले परिवार गाँसिएको थियो, तर समयले पनि बिस्तारै त्यो एकता खो. . .
-ऋषि तिवारी म हेर्दै थिएँ, त्यो भाइलाई । ऊ यतिखेर, आँगन बढार कुडार गर्दै थियो । आज उनले किन एसरी कुचो लिएर सफा गर्दैछन त ? न साँझ परेको छ, न केही । ऊ किन हतारिएको थियो यसरी? घरमा उनका पनि त जहान थिए नि ? अरुबेला म अफिसबाट फर्किदै गर्दा, उनको जहानले जहिल्यै कुचो लिएर,आँगन बढार कुडार गरेको देख्थें । आज ऊ फुर्ति सा�. . .
-राजन प्रसाद न्यौपाने खै के भएको होला आज आकाश गजधुम्म परेर कराइरहेको छ मानौ, आज उसलाई बेस्सरी पेट दुःखेको छ पीडाले छाती चिरिएको छ मुटु जलेको छ नदेखिने आगोको मुस्लोले हृदय पोलेको छ आगोका मुस्लाहरू चट्ट्याङ बनेर बर्सेका छन् । याद छ प्रिय ! आज त्यहि दिन हो नि! तिमी र म हतारिँदै मन सुस्ताउने स्थानको खो. . .
-दिपक कटवाल आँखा भरि टिलपिल आँसु पार्दै मायाको भिख मागेको त्यो दिन मलिन अनुहार मुटु भारी पार्दै तिम्रो ओठबाट निस्केका मायालु बचनहरु अझै मेरो मस्तिस्कमा गुञ्जिरहँदा तिमि शहरको रमझममा पक्के भुलिने छैनौ चाहे तिमि पराइकै अँगालोमा बाधिएकी किन नहोउ ठेलामा बेच्न राखिएको चटपटे खाने बाहानामा मुसुक्क �. . .
-सुरज दाहाल भ्रष्ट सभ्यताका साक्षी "पिपल"हरु चुपचाप छन् अस्मिता लुटिएका "वर"हरु हास्न थालेकै छैनन र , रोएका छन् भरिया चौतारीका नरुने आँखाहरु आजकाल, तुलसीका मठ हरियो हुदैनन परदेशीएका कुशहरुले बाबुको मुख हेर्दैनन दुबोहरु झुपडीका द्धारहरुमा टासिदैनन र रुद्राक्षहरु इतिहासका गलामा झुण्डिदैनन सीता . . .
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् । सुनसरीकाे भोक्राहा नरसिंह निर्माण गरिएकाे ४०० केभीको विद्युत प्राधिकरणकाे सबस्टेसन उद्घाटन समाराेहमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई यस्त�. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र एकवर्ष अगाडीको जस्तो भयावहको स्थितिमा नरहेको बताउनु भएको छ । विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटनपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको औपचारिक सूचक सकारात्मक बन्दै गएको बताउ�. . .
नेपालमा पर्यटन संभावना प्रशस्त छ । ठाउँ र स्थान विशेष फरक–फरक संभावना भएका कारण हिमाल, पहाड र तराई ‘टुरिजम’का आयाम पनि फरक छन् । हिमालका लागि आउने पर्यटक पहाडका लागि पहाडका लागि आउने पर्यटक तराईका लागि नहुन सक्छन् । तराईका लागि आउने पर्यटकको गन्तव्य पनि पहाड वा हिमाल नपर्नसक्छ । भौगोलिक विविधता भित्र. . .