काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन । उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन भने तीन �. . .
इन्दु साह विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरेर बनाएको खाद्य वस्तुहरु बिक्रीका लागि स्वीकृती पाएको छ । अनुसन्धान केन्द्रले उत्पादन गरेका खाद्यवस्तु उपभोक्तासम्म लैजानका लागि खाद्य विभागले अनुमति दिइएको हो । अनुसन्धान केन्द्रले १४ वटा खानेकुरा मिसाएको सातु, अमला क्यान्डी, जौको �. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश ज�. . .
सुजता लिम्बू विराटनगर । विकास र समृद्धिको नारा लिएर विजयी भएका आश लाग्दा जनप्रतिनिधिले अपेक्षा अनुसारको काम नगरेको गुनासोको चाङहरु थेगिनसक्नु छ । मुख्य पेसा कृषि रहेको इलाम– २ का जनताको जीवनस्तर उकास्न कुनै पनि नेताहरु सफल नभएको जनगुनासो पनि यदाकदा सुनिन्छ । स्थानीय कृषकले उत्पादन गरेको दुधले भाउ न. . .
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुशी व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । त्यस्तै उनले कतारका राजा नेपाल भ्रमणम. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा मंगलबार भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको प्रधानमन्त्री सचिवालयल�. . .
बरहथवा (सर्लाही) । राष्ट्रव्यापी रुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय �. . .
क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मंगलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्र�. . .
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु. दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । �. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । अनुसन्धानक. . .
काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देश�. . .
काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा,गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन् । महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा,गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए । उनले गोदावरी नगरप�. . .