काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन ग�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ। अस्पतालहरूले आफ्नो क्ष�. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मधेश प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनलाई शान्ति र स�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबानको जोखिम न्यूनीकरण गर्न नाला सरसफाई अभियानलाई तीव्र बनाएको छ। विगतका वर्षहरूमा वर्षाको पानी निकास नहुँदा अधिकांश वडामा सडक जलमग्न हुने, पानी जमेर यातायात अवरुद्ध हुने तथा घर–पसलमा समेत पानी पस्ने समस्या देखिँदै आएको थ�. . .
विराटनगर । विराटनगर १० मा रहेको स्थित ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा विदाई गरेको छ । कलेजका प्रिन्सिपल दिनेश दाहालका अनुसार आगामी कक्षा १२ को परीक्षा दिन तयारीमा रहेका विज्ञान र व्यवस्थापन संकायका करिब ५५० विद्यार्थीलाई एक समारोह�. . .
स्वस्तिका भट्टराई विराटनगर । यसवर्ष देखि डिग्री क्याम्पस विराटनगरमा पनि ३ वर्षे एलएलबी पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले बिहीबार जारि गरेको सूचना अनुसार त्रि.वि. को प्राज्ञिक परिषदको चैत्र २४ को निर्णय अनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएको हो । यसअघि त्रिभुवन विश्ववियालयबाट सम्बन्धन. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख . . .
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए । उनले भने,‘आज श्रम संस्कृति पार्टीको रु�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र मिठाईमा नङ भेटिएको घटनापछि महानगर तत्काल सक्रिय भएको छ। विराटनगर मेनरोडस्थित बिकानेर स्वीट्स मा बिक्री भइरहेको कलाकन्दभित्र मानिसको नङ फेला परेपछि उपमेयरसहितको टोलीले छडके अनुगमन गरेको हो। विराटनगर–५ की साइसवि निरौलाका अनुसार उनले उक्त पसलबाट जेर�. . .
काठमाडौं । ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए । उनले भ. . .
काठमाडौं । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले सो धारणा राख�. . .
विराटनगर । विगत लामो समयदेखी विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको सालिक राख्ने भन्ने कुरा बेलाबेलामा उठ्दै आएको थियो । तर कानुनी प्रावधानका कारण स्वतस्फुर्त रुपमा व्यक्तिगत र सस्थागत रुपमा त्यसै राख्न नपाइने भएका कारण त्यतिकै स्थगित रहेको थियो । महेन्द्र चौकमा शालिक राख्ने भनेर विभिन्न स�. . .