बिराटनगर। आजको अवस्थामा साइकल र ई–रिक्सा प्रयोग हुने सहर मात्र होइन, भविष्यमा नेपालको पहिलो “साइकल सिटी” बन्न सक्ने स्पष्ट सम्भावना बोकेको सहर हो। पछिल्ला केही वर्षमा यहाँ भएका साइक्लिङ गतिविधिहरूले यो सम्भावनालाई बलियो आधार दिएका छन्। “कोरा साइकलिङ च्यालेन्ज बिराटनगर”, “साइक्लोथन ७.० बिराटनगर”, �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्�. . .
काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित प�. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समिति. . .
झापा । नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको ‘क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६’ को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ । शुक्रबार झापाको होटल मेची क्राउनमा भ�. . .
सर्लाही । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका – ९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मलंगवा नगरपा�. . .
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । दुई जनालाई मन्त्री नियुक्त गर्न लागेको जनाइएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय. . .
विराटनगर । मध्यपूर्व तनावले इन्धनमा भारी मूल्यबृद्धि भएपछि सरकारले सार्वजानिक यातायातको भाडादर समायोजन गरेको छ । सरकारले अहिले समायोजन गरेको भाडादर २०८१ पुस २२ गते तय गरिएको भाडादरलाई आधार मानेर भएको हो । पछिल्लो समय सरकारले ३० रुपिँया प्रतिलिटर इन्धनको मूल्य बृद्धि गरेपछि सार्वजनिक यातायातको भ�. . .
एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन् । पाकिस्तानले सुरक्षा र बन्दोबस्तीको तयारीलाई तीव्र पारिएको छ भने रंगरोकन सुरु भएको छ । पाकिस्�. . .
स्वस्तिका भट्टराई विराटनगर । प्रविधिको बढ्दो विकास संगसंगै मानिसहरुको डिजिटल ग्याजेटतर्फको आकर्षण बढ्दो छ । विशेष गरि साना बालबालिकामा मोबाइल फोन र कार्टुनप्रतिको लगाव धेरै नै देख्न सकिन्छ । दुबैजना काम गर्ने र व्यस्त अभिभावक भएर बच्चा लाई समय दिन नसक्नु बालबालिकाको विद्युतीय ग्याजेट प्रतिको लगा�. . .
काठमाडौं । सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी भएको ठ. . .