सम्पूर्ण समाचार

जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति विराटनगरमा सात महिनापछि पक्राउ

विराटनगर । लागुऔषध मुद्दामा सातवर्ष कैद तथा पाँचलाख ५० हजार जरिवाना सजाय कायम भई कारागारमा रहेका विराटनगर–१५ का ५२ वर्षीय अरुण थापालाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले थापालाई विराटनगर ३ फुटबल चौकबाट शनिबार पक्राउ गरेको हो । लागुऔषध ु. . .


भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ । मुम्बईस्थित ब्रीच क्यान्ड�. . .


सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । यसै सिलसिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी राय सुझावका लागि सार्वजनिक गर. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य �. . .


अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए । उनले अमे�. . .


विराटनगरमा युवाहरूको पहल: १८ स्थानमा सिसिटिभि क्यामरा जडान

विराटनगर । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले विराटनगरका युवाहरूले १६ वटा चोकमा सिसिटिभि क्यामरा जडान गरेका छन्। विराटनगर–११ र १२ का विभिन्न स्थानमा क्यामरा जडान गरिएको हो। पञ्चमुखी युवा समाजको पहलमा सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। जडान �. . .


आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइन्छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा य�. . .


आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भूभाग आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथ. . .


‘देशभर भव्य मनाइयो ‘राष्ट्रिय मोही दिवस’, पाँच हजार लिटर मोही वितरण’

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’ सङ्कल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ । काठम�. . .


अर्थमन्त्रालयमा याे साता के-के काम भयाे ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो एक सातामा सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र प्रशासनिक अड्चन हटाउने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । यस साताको मुख्य उपलब्धिको रूपमा उनले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ‘ई–पेन्सन (इलेक्ट्रोनिक पेन्सन) प्रमाणी�. . .


स्रोत नखुलेको नगदसहित सुनसरी बाट दुई जना पक्राउ

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका ९ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुप. . .


एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले क. . .