सम्पूर्ण समाचार

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको बताए । गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँ�. . .


दिदीको घरकोठामै करणी, लेटाङबाट आरोपी गुरुङ पक्राउ

विराटनगर । लेटाङ नगरपालिका वडा नं. ९ स्थित दिदी भिनाजुको घरमा बस्दै आएकी एक महिला बलात्कारमा परेकी छिन् । उनी दिदी भिनाजुकै घरमा स्थानीय आदित्य भन्ने गंगा बहादुर गुरुङबाट बलात्कृत भएको भन्दै प्रहरीमा पुगेकी हुन् । गत साउन १६ गते पीडित बसेकै घरको कोठामा मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने आरोप गुरुङल�. . .


विराटनगरको ईस्टर्न कलेज अफ इन्जिनियरिङद्वारा स्नातक तहमा भर्ना खुला

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा नेपाल इन्जिनियरिङ परिषद्बाट स्थायी मान्यता प्राप्त ईस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना आह्वान गरेको छ । विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मार्गमा रहेको कलेज. . .


विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पूरा, ५० हजारको सहभागीता रहने अनुमान

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस देशव्यापी रूपमा भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पनि पुर्याएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेफिनले यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ,पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्�. . .


पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

काठमाडौं । प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोज. . .


लागूऔषध दुव्र्यसनविरुद्ध विराटनगरमा लायन्स क्लवको सचेतनामूलक प्रभातफेरी ‍¥याली

विराटनगर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा बिहीबार बिहान सचेतनामूलक प्रभातफेरी ‍¥याली निकालिएको छ । लायन्स क्लब अफ विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु प्रमुख . . .


बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

रौतहट । निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ । सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न . . .


सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल भएको छ । छलफलको क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारी स्वास्थ्य संस्थाको सेवा . . .


सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका आधारमा निगरानी गर्ने क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष�. . .


युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका—२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रिज. . .


पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार, ३ जना पक्राउ

काठमाडौँ । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ छ । ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको द�. . .


बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतको नयाँदिल्लीबाट बुधबार आयोजित आफ्नो पहिलो भर्चुअल पत्रकार सम्मेलनमा उनले गिरफ्तारी, कारावास वा ज्यानको जोखिम जस्ता कुनै पनि परिणाम भोग्न तयार रहेको बताएकी हुन् । गत वर्ष बंगलादेशमा व्याप�. . .