सम्पूर्ण समाचार

महिला जनप्रतिनिधिले भने–स्थानीय तहमा हामीलाई पछाडी पारिन्छ

विराटनगर । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिला जनप्रतिनीधि नै पछाडी परेको गुनासो गरेका छन् । बुधबार ‘िश लिड्स’ महिला नेतृत्व कार्यक्रमले आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौती, अन्तर र अवसर आदानप्रदान गोष्ठि कार्यक्रममा बोल्दै स्थानीय तहमा प्रतिनिधित्व गर्ने मह�. . .


रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य हुनु�. . .


सरकारी दस्तखत कीर्ते गरेको कसुरमा उदयपुरबाट नायब सुब्बा पक्राउ

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उहाँलाई खोजी गर्ने क्रममा. . .


विराटनगरले गुमायो कराँते खेलकी अभिभावक रिना श्रेष्ठ, खेलप्रेमी भए स्तब्ध

विराटनगर । लामो समयदेखि कराँते खेलको प्रशिक्षणमा सक्रिय विराटनगर १३ रानी सैनिक टोल निवासी ४९ बर्षिया रिना लामा (श्रेष्ठ) को अल्पायुमै मंगलबार निधन भएको छ । श्रेष्ठको हृदयघातबाट निधन भएको परिवारजनको भनाई छ । विराटनगरको दक्षिण नेपाल–भारतको सिमाना छेउ मिल्स एरियामा विगत ३ दशकदेखि कराँते खेलको स्वयम् �. . .


पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । “विशेष रूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले. . .


कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

विराटनगर। कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो। असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाए. . .


पथरी शनिश्चरे नगरपालिकामा वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो । विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन�. . .


गाजाबाट थप १२ बन्धक रिहा

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् । प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गर�. . .


भूकम्प पीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको छ । भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवा�. . .


झापाबाट अवैध सामान बरामद

झापा । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्. . .


लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?

हेमन्त जोशी/रासस काठमाडौँ । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतया. . .


अनलाइनबाट सामान किन्दा सचेत हुन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भु�. . .