सम्पूर्ण समाचार

गजल

-भूपाल अधिकारी राखेर जिन्दगानी नौलो करारमा मैले फगत गुमाएँ सबथोक प्यारमा तेजाबले पोलेझैँ पोल्दै छ प्रेमले छटपट भयो मलाई दिलको बिमारमा कर्मठ कठोर योद्धा श्रमिक हुँ देशको बग्छन् सदैव मेरा पसिना निधारमा धाएर धाम जहिल्यै पायौँ तिमीले के? भेटिन्छ हेर ईश्वर मनको पुकारमा ठानेर भ्यागुताले सागर विश�. . .


बालापन

- सुजा चापागाई सुर न तालमा गाउँथ्यौँ गीत खेल्दै ,उफ्रदै ,सुन्दै मिठो सङ्गित आहा! कति रमाईला ति पल न थियो चिन्ता झगडा अनि कल । चोरपुलिस, आसपास, मोजाको बल थिएन कसैसङ्ग कपट अनि छल भविष्य बनाउँनमा थियौँ मस्त पढाई लेखाईमै हुन्थ्यौँ व्यस्त । मोबाईल र टिभिको हुन्नथ्यो चाल जे होस हाम्रो बालापन थियो बब. . .


गजल

-अरुण खड्का थिए दुःखको माझ रानी बनायौ, सधैँ याद गर्ने कहानी बनायौ। थियो भित्रभित्रै जलेको निकै मन, खुसीले दिई साथ पानी बनायौ। बनी छद्मभेषी दिएझैँ सहारा, तिमीले झुटो राहदानी बनायौ। हिजोसम्म भन्थ्यौ तिमी हौ भरोसा, भुली आज कोही फलानी बनायौ। नदीको दुई छेउ जस्तो उदासी, बिना कामको यो जवानी बनायौ।. . .


लघुकथा : विद्रोही

-सुरेश कुमार पाण्डे "छोरा सरह छोरीलाई सम्पती हुनुपर्छ, हामि सबै मानव हौं जातिय विभेद हुनुहुदैन।" बिवेकले एउटा दुकानमा साथिहरू सङ्ग चिया गफ गर्दै भन्यो।" हजुरको कुरा त राम्रो लाग्यो तर ..!" दिनेश बोल्दाबोल्दै रोकियो। "के तर ? भन्नु न आफुलाई लागेको कुरा हामिले आपसमा छलफल गर्दा केकोडर ?"-बिवेक दिनेशको अनुहार �. . .


प्रधानमन्त्री ओलीका हप्ता दिन : उद्घाटन र भाषणमै बित्यो समय

आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । २०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भ. . .


एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई दियो एक सय ८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो । खेलमा ओपनरद्�. . .


सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

इनरूवा (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्नुहुन्थ्यो । उहाँले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आउनुभएको थियो । उहाँले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आ. . .


एनपिएल : उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपे. . .


आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्  । संयुक्त राष्ट�. . .


विराटनगरमा तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

विराटनगर । विराटनगरमा शुक्रबार साँझ तीव्र गतिमा गुडिरहेको सेतो क्रेटा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । ट्राफिक चौकबाट रोडशेष तर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो क्रेटा कारले विपरीत दिशाबाट आउँदै गरेको ना ३२ प २२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मो�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार�. . .


बाजुरामा पाँच रेक्टर म्याग्नेच्युडको भूकम्प

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भू�. . .