सम्पूर्ण समाचार

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् ,लाजमर्दो कुरा हो

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’ कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जनाको ज्यान ज�. . .


पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री सेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पा. . .


पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनाको मृत्यु ३५ जना घाइते

नयाँ दिल्ली । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ । भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । आक्रमणबाट आ ठजना�. . .


नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति त�. . .


आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थ. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड �. . .


भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु

नयाँ दिल्ली । भारतले 'अपरेशन सिन्दूर' नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि. . .


विराटनगरका ‘लेन सेपरेटर’ सबै भाँचिएपछी…

प्रेम देवान विराटनगर । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विराटनगरका विभिन्न स्थानमा जडान गरिएका 'लेन सेपरेटर' सबै भाँचिएका छन् । अझ त्यसमा भाचिएका 'लेन सेपरेटर' का नट तथा टुक्राहरुले आम सर्वसाधरणलाई त झनै हैरान पार्न थालेको छ । विराटनगर महानगरपालिकाले गत कात्तिक महिनामा विराटनगरका. . .


बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । आज बिहान आएको बाढीले पुल बगाएको हो । बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ । य�. . .


पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन. . .


सधैं चिप्लिन्छ कोशी राजमार्गको कालोपत्रे, विराटनगर खण्डमा मच्चिन्छन् सवारी

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको रानी–ढाटसम्मको कालोपत्रे सडकमा सधैं सवारी मच्चिदै गुड्छन् । राजमार्गको वार्षिक मर्मत नहुँदा कालोपत्रे चिप्लिएर डाँडापाखा बनेको छ । रोडशेषदेखि दक्षिणतर्फको सडक एक पटक मर्मत गरिएको थियो । रोडशेष उत्तर बरगाछीसम्मको सडक गतवर्ष मर्मत गरियो . . .


घरेलु हिंसा अब महिलामात्रको मुद्दा होइन : पुरुष पीडितहरू पनी बोल्न थाले

इन्दु साह विराटनगर । समाजमा घरेलु हिंसा महिलामाथिको अत्याचारका रूपमा मात्रै बुझिँदै आएको बेला, पुरुषहरू पनि यस्तै हिंसाको सिकार भइरहेका छन् भन्ने यथार्थ विस्तारै सतहमा आउन थालेको छ। मोरङ जिल्ला अदालतका अनुसार पछिल्ला केही वर्षमा ६ देखि १० वटा मुद्दा पुरुष पीडितले दर्ता गर्दै आएका हुन्। मोरङ जिल्ल�. . .