सम्पूर्ण समाचार

सत्ता जोगाउने होइन, नागरिक जोगाउने सरकारको पहिलो धर्म हो : बासना थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बाढीमा आफन्त सम्पर्कविहीन भएपछि सयौँ �. . .


ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा ग्यास तथा चिनीको आपूर्ति व्यवस्थापनमा देखिएको समस्याबारे समितिलाई जानकारी गराइन् । �. . .


हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको न. . .


रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ । बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर. . .


रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, �. . .


जेन–जी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका �. . .


विपद् व्यवस्थापनमा पशु कल्याण: बाढीको समयमा पशुधन संरक्षण किन आवश्यक छ ?

“ मानव जीवनको सुरक्षा जति महत्वपूर्ण छ, पशु जीवन र पशुधनको संरक्षण पनि त्यत्तिकै महत्वपूर्ण छ।” नेपाल प्राकृतिक विपद्का दृष्टिले अत्यन्त संवेदनशील देश हो। बाढी, पहिरो, भूकम्प, डुबान, खडेरी तथा हिमताल विस्फोटजस्ता विपद्हरूले हरेक वर्ष मानव जीवन, कृषि, पूर्वाधार र जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याउँद. . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ म. . .


देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द. . .


सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ

काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् । बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधा. . .


विरेन्द्र सभागृह : जेनजी आन्दोलनमा जल्नबाट बच्यो, कोशी प्रदेशको संसद बन्यो

विराटनगर । गतवर्ष भदौ २४ गते जेनजी आन्दोलनको नाममा मोरङका धेरै सरकारी संरचना ध्वस्त भए । सरकारी मात्रै नभई व्यापारिक र होटलमा समेत आगजनी भयो । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको प्रतिरोधमा भदौ २४ गते आन्दोलनकारीले सरकारी संरचनामा आगजनी गरेर प्रतिरोध जनाएका थिए । त्यहि निशाना�. . .


जनताको समस्या, जनताकै आवाज र जनताकै सडकबाट

विराटनगर । जनताकै सडकबाट देखाउने क्रममा आज हामी पुगेका छौँ, विराटनगर महानगरपालिका–१ स्थित भट्टा चौक पूर्व, समता स्कुलको खाली चउरी उत्तरतर्फ जाने सडकमा । दैनिक घर, कार्यालय, विद्यालय तथा अस्पताल आउजाउ गर्ने स्थानीयको मुख्य बाटो अहिले हिलाम्मे बनेको छ । सडकको अवस्था दयनीय भएपछि स्थानीयवासी आक्रोशित ब�. . .