काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै . . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् । जेनजी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले भदौ २३ गतेको घटनालाई भदौ २४ गते भएको घटनासँग एउ�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको प्रतिष्ठित ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनल चरणका अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू सुरु भएका छन्। यस वर्षको सेमिफाइनल खेलहरू रोमाञ्चक ‘बेस्ट अफ थ्री’ढाँचा. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदानबाट देशमा सुशासन र परिवर्तनको बाटो खुलेको बताएका छन्। मंगलबार आयोजित जेनजी शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै सांसद सुनारले शहीद परिवार, घाइते तथा आन्दोलनमा सहभागी सबैप्रति सम्मान व्यक्त गर. . .
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् । गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने �. . .
काठमाडौं । भोटेकोशी बाढीपछि अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व, उपचार तथा पुनर्वासलाई तत्काल प्राथमिकता दिन नेपाल राष्ट्रिय अभिभावक संघले सरकारसँग आग्रह गरेको छ। नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले बाढीपहिरोका कारण परिवार तथा घरबार गुमाएका बालबालिकाको तत्काल �. . .
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिए. . .
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । नाइमा अध्�. . .
एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ । आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्। अगस्ट २६ �. . .
प्रमिला कार्की काठमाडौं । एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन । उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको एउटा ठूलो अपेक्षा पनि थियो । सामाजिक सञ्जालबाट सुरु भएको आवाज सडकसम्म पुग्दा त्यसले �. . .
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको . . .
काठमाडौं । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेपनि नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मेलनमा नेप�. . .