सम्पूर्ण समाचार

गाँजा बोकेको गाडी प्रकरणमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ

विराटनगर । अवैधलागुऔषध गाँजा बरामद भएको गाडीबाट प्रमाण नष्ट गरेको आरोपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १६ गते सशस्त्र प्रहरीले दिव्य ज्योति आँखा अस्पतालको स्टिकर टाँसेको एउटा भ्यानबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामद हुँदा�. . .


सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण . . .


विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्. . .


विराटनगर महानगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा एक करोड एक हजार सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन्। पछिल्लो विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थ�. . .


बाढीमा ज्यान गुमाएका प्रति आधा झण्डा झुकाउदै विराटनगरको जनता स्कुलमा शोक दिवस

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयले सोमबार शोक दिवस मनाएको छ। सरकारले देशभर राष्ट्रिय शोक दिवस मनाउने आह्वान गरेअनुसार विद्यालय परिसरमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। त्�. . .


कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

काठमाडौं । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरक�. . .


सुमन र जियोन बने ‘फेस अफ नेपाल–२०२६’ को विजेता

काठमाडौं । सुमन श्रेष्ठ र जियोन तामाङ ‘फेस अफ नेपाल २०२६’ को विजेता बनेका छन् । ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा महिला विधातर्फ सुमन श्रेष्ठ विजेता बनेकी हुन् भने पुरुषतर्फ जियोन तामाङ विजेता बनेका हुन् । त्यस्तै प्रतियोगी आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भए�. . .


सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

काठमाडौं । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क�. . .


‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्�. . .


परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् । प�. . .


रसुवा बाढी : १ हजार ३५५ शव फेला, ४ हजार ९९३ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ । भने ४ हजार ९९६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्�. . .


चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा

एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन्। उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिको अवलोकन गरेका हुन् । नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी. . .