लेख

“बालेन अब संयमित बन्नुपर्छ, विवेकशील बन्नुपर्छ” – विवेक दाहाल 

“यो देशमा म एउटा मानिस खोजि रहेछु” गायक शिशिर योगीको यो गीत केवल शब्दको संगालो होइन, यो त नेपाली जनताको मनभित्रको आवाज हो। दशकौँदेखि नेपाली जनता त्यही मान्छे खोज्दै छन्  जसले देशलाई दलभन्दा माथि, सत्ता भन्दा टाढा र स्वार्थभन्दा पर राखोस्। तर आजसम्म पनि त्यो मानिस हामीले भेट्न सकेका छैनौं। हाम्रो इतिह. . .


नवनियुक्त खेलकुदमन्त्रीलाई खुला पत्र ।

नवनियुक्त माननीय मन्त्री बब्लु गुप्ताज्यू लाई नेपालको खेलकुदलाई राजनीतिमुक्त बनाई सम्पूर्ण इकोसिस्टम सुधार गर्नका लागि केहि सुझावहरू १. खेलकुदलाई राजनीतिमुक्त बनाउने मूल सुझाव (Core Suggestion for Depoliticization) राष्ट्रिय खेलकुद परिषद् (NSC) को रूपान्तरण: NSC लाई तत्काल कानूनी रूपमा पूर्णतः स्वायत्त ‘राष्ट्रिय खेलकु. . .


हिमालयको आत्मा: करुणा र एकताको सेतु – अच्युत गिरि

नेपाल तिब्बत र चीनबीचको सम्बन्ध गहिरो, ऐतिहासिक र आध्यात्मिक तहसम्म जोडिएको विषय हो। तर पछिल्ला वर्षहरूमा यो सम्बन्धलाई राजनीतिक दृष्टिले तोडमोड गरी प्रस्तुत गर्ने प्रयासहरू भइरहेका छन्। दलाई लामा कुनै व्यक्तिको नाम होइन — यो तिब्बती बौद्ध धर्मको सर्वोच्च आध्यात्मिक नेताको पद हो। “दलाई” शब्द मंगो�. . .


कसाई (कथा) – केशव भट्टराई

तपाईं धेरै दिनपछि आज मासु पसल जानुभयो । लामो दाह्री पालेको, शरीर मासुले भरिएको, आँखा राताराता गरेको कसाईले मासु मिलाएर ग्राहकलाई दिँदै गरेको देख्नुभयो । दयामाया नै नभएको मासुको थुप्रो मात्रै केही मानिसले देखेको तस्वीर ऊ हुनसक्छ । ऊ लाग्ने हतियारले फरकफरक अङ्गलाई छुट्याउँदै मासुको अलग अलग थुप्रो पार. . .


युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चङ्गा उडाउने परम्परा लोप हुँदै

दिपेश पौडेल , रौतहट । बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो । तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो प�. . .


गणतन्त्र देखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म: नेपाल एक राजनीतिक प्रयोगशाला

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भन्ने व्यवस्था विश्व राजनीतिक अभ्यासमा सामान्यतया पाइँदैन। संसारका धेरै देशमा कार्यकारी प्रमुख छान्ने दुई प्रमुख प्रणाली प्रचलनमा छन्। पहिलो, राष्ट्रपतीय प्रणालीमा जनता बाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै कार्यकारी प्रमुख हुन्छन्, जसले सरकार संचा. . .


रेबिज रोग र यसबाट बच्ने उपायहरु

रेबिज रोग एक जोनोटिक रोग(पशुबाट मानिसमा र मानिसबाट पशुमा लाग्ने रोग) हो । रेबिज रोग Rhabdoviridae family मा पर्ने Lyssa virus ले गर्दा लाग्दछ । Lyssa virus ले स्नायु प्रणालीमा असर गर्दछ । एक पटक लक्षण देखा परेपछि निको हुने सम्भावना शुन्य बराबर हुन्छ त्यसैले यस रोगलाई घातक रोग ( fatal disease) पनि भनिन्छ । रेबिज रोग तातो रगत (warm blooded) भएका सबै स्तन. . .


भ्रष्टाचारविरुद्ध युवापुस्ताको विद्रोह : साझा मुद्दा, साझा बहाना !!

काठमाडौँ — पछिल्ला पच्चीस वर्षमा दक्षिण एसियादेखि दक्षिणपूर्व एसियासम्म युवापुस्ताले उठाएका आन्दोलनहरूले पुराना राजनीतिक संरचनालाई निरन्तर चुनौती दिइरहेका छन्। नेपाल, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स र बंगलादेशमा देखिएका आन्दोलनहरू मूलतः भ्रष्टाचार, नातावाद र विशेषाधिकारविरुद्ध केन्द्रित छन�. . .


प्रेमले दिएको उपहार : रोशन कहिल्यै उठेन – इश्वर रेग्मी

साँझको ६ बजिसकेको थियो रोशन हलेशी महादेव मन्दिर छेउ पुग्यो र एक होटलमा बास बस्यो । खोटाङको डुम्रेमा प्लस टु गरेर थप उच्च शिक्षा हाँसिल गर्नका लागि ऊ विराटनगर  हिँडेको थियो । भोलिपल्ट झिसमिसेमै मन्दिरको दर्शन गरेर ऊ विराटनगर तर्फ लाग्छ । आफ्नो गरिब पारिवारिक पृष्ठभूमिका कारण उसले महेन्द्र मोरङ आदर्श ब. . .


जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ । जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेक�. . .


शून्यमा पुग्यो देश ! अबको निकास कस्तो ? – चन्द्र पौडेल

नेपाल इतिहासका पानामा पढिने विगत होइन अब, वर्तमान नेपाली पुस्ताले आफ्नै आँखै अगाडि शासनको सम्पूर्ण संरचना खरानी भएको भयानक दृश्य देख्नुपरेको छ । भदौ २३ र २४ (२७ घण्टा) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका तीनै अंगदेखि प्रधानमन्त्रीको निवास र सिंहदरबारसम्म आगो मुस्लोमा ध्वस्त हुँदा �. . .


एक महिना अघिदेखि दर खाने ? खाने नि, किन नखाने !

शोभा तिम्सिना कस्तो विकृति आयो गाँठे ! तीजको दिन खानुपर्ने दर एक महिना अगाडिदेखि नै ? तीजका गीत भनेर जस्तासुकै गीत पनि गाउने, जसले पनि गाउने ? दरका नाममा जे पनि खाने ? दारु, मासु पनि नछोड्ने ? कुर्ता र साडी नयाँ नयाँ चाहिने ? दर खान भनेपछि दश काम छाडेर भेला पनि भइहाल्ने ? उफ ! तीज अब तीजजस्तो रहेन । तीजको समय आयो �. . .