काठमाडौँ — पछिल्ला पच्चीस वर्षमा दक्षिण एसियादेखि दक्षिणपूर्व एसियासम्म युवापुस्ताले उठाएका आन्दोलनहरूले पुराना राजनीतिक संरचनालाई निरन्तर चुनौती दिइरहेका छन्। नेपाल, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स र बंगलादेशमा देखिएका आन्दोलनहरू मूलतः भ्रष्टाचार, नातावाद र विशेषाधिकारविरुद्ध केन्द्रित छन�. . .
साँझको ६ बजिसकेको थियो रोशन हलेशी महादेव मन्दिर छेउ पुग्यो र एक होटलमा बास बस्यो । खोटाङको डुम्रेमा प्लस टु गरेर थप उच्च शिक्षा हाँसिल गर्नका लागि ऊ विराटनगर हिँडेको थियो । भोलिपल्ट झिसमिसेमै मन्दिरको दर्शन गरेर ऊ विराटनगर तर्फ लाग्छ । आफ्नो गरिब पारिवारिक पृष्ठभूमिका कारण उसले महेन्द्र मोरङ आदर्श ब. . .
काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ । जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेक�. . .
नेपाल इतिहासका पानामा पढिने विगत होइन अब, वर्तमान नेपाली पुस्ताले आफ्नै आँखै अगाडि शासनको सम्पूर्ण संरचना खरानी भएको भयानक दृश्य देख्नुपरेको छ । भदौ २३ र २४ (२७ घण्टा) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका तीनै अंगदेखि प्रधानमन्त्रीको निवास र सिंहदरबारसम्म आगो मुस्लोमा ध्वस्त हुँदा �. . .
शोभा तिम्सिना कस्तो विकृति आयो गाँठे ! तीजको दिन खानुपर्ने दर एक महिना अगाडिदेखि नै ? तीजका गीत भनेर जस्तासुकै गीत पनि गाउने, जसले पनि गाउने ? दरका नाममा जे पनि खाने ? दारु, मासु पनि नछोड्ने ? कुर्ता र साडी नयाँ नयाँ चाहिने ? दर खान भनेपछि दश काम छाडेर भेला पनि भइहाल्ने ? उफ ! तीज अब तीजजस्तो रहेन । तीजको समय आयो �. . .
नेपाल सरकारले लागू गरेको इम्बोस्ड नम्बर प्लेट प्राविधिक दृष्टिले आधुनिक हुन सक्छ, तर भाषिक–सांस्कृतिक दृष्टिले गम्भीर प्रश्न उठाएको छ। सरकारले आफ्नो राष्ट्रभाषा नेपालीको देवनागरी लिपि पन्छाएर अंग्रेजी (Roman script) मात्र रोजेको छ। प्राविधिक सजिलोको कारण सरकारको दिएको तर्क बलियो छैन। भारत, चीन, जापान र ख�. . .
नेपालको समाजमा बारम्बार दोहोरिने रोग छ, नेतालाई भगवान बनाउने। भीड भावनामा बहक्छ, तर तर्कमा चल्दैन। त्यसैले कहिले अपराधी उद्धारकर्ता बन्छ, कहिले साधुलाई चोर ठहरिन्छ। भीडको समस्या यही हो , आँखा हुँदैन,कान हुँदैन,दिमाग हुँदैन। प्रचण्डलाई सम्झनुस्। हजारौँ निर्दोष मारेर सत्तामा पुगेका उनी पनि अपराधी हु�. . .
अब आफ्नै जवानी बोझ लाग्न थाल्यो, सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा मनमा डर लाग्न थाल्यो। जिम्मेवारीको पहाड काँधमा, र सपनाको तुफान मनमा ।। एक्लै, विरान सहरमा, किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो । अधुरा सपना छन्, अधुरा रहर छन्, कहिले पूरा होलान्? "आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा, तर कहिले साँचो घर. . .
आकाश छोप्ने छाना, मुरी उमार्ने माटो छैन गुजुमुज्ज घरहरु चिसामा न्यानो ताप्ने आँगन पनि छैन बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन कमजोर हातहरु ऋणका भारीले थिचिएर बन्दी जीवन बाँच्न बाध्य हुन्छन । गाउँका प्रत्येक घर सुनसान छ टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार, उदास यौवन मात्र देखिन्छ बाँझो बारी, सु�. . .
यौनकथा : पहाडको टाकुरामा जन्मिएको म सहर पस्दा, धेरै कुरामा फरक पाएको थिए । सानोतिनो जागीर गर्थे सहरका गल्लीहरूमा एक्लै हिँड्दै मनलाई समझाइरहन्थें जीवन फेरिन्छ जस्तो लाग्थ्यो ! बाटोमा हिँड्दा देख्थें एकजना सुन्दर युवतिलाई कहिले सडक पार गरिरहेकी, कहिले सडक छेउको पसलमा उभिएकी। पहिलोपटक जब देखें, उनले र�. . .
रिकेश निरैला आज भन्दा ठिक पच्चिस बर्ष पहिला बि.सं.२०५७ साल बैसाख महिनाको ११ गते आइतबारका दिन सुनसरी सदरमुकाम इनरुवामा जन्म भएको मेरो बाल्यकाल इनरुवामै बित्यो। साँच्चै नै कति रमाइला थिए ती मेरा बाल्यकालका ती दिनहरु। अहिले २५ बर्षको उमेरमा आइपुगेर त्यो दिन सम्झिदा पनि एक किसिमको छुट्टै आन्नद आउछ मलाई। . . .
परिचय एक्काइसौं शताब्दीको बिहानीसँगै उदाएको सामाजिक सञ्जाल (सोसल मिडिया) आज हाम्रो जीवनको एक अभिन्न अंग बनिसकेको छ। फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, युट्युब र ह्वाट्सएप जस्ता प्लेटफर्महरू केवल साथीभाइसँग जोडिने माध्यम मात्र रहेनन्; यिनीहरू सूचना, मनोरञ्जन, व्यापार, राजनीति र सामाजिक अभियानका शक. . .