मेरा छिमेकी खत्री दाइ ३ वर्ष कतार बसेर घर फर्की बसेकाे पनि छ महिना भइसकेको थियो । ठुल्ठुला हात र हातअनुसारकै मेरा नाडी जत्रा औँला उनका थिए । खुट्टा भने बटारिएका बाङ्गा थिए । जुत्ताचप्पल खोज्न कम्पनी सम्झनु पर्थ्यो । हृदय चौडा थियो । उनी घर आएको पाँचौँ दिनको भोलिपल्ट मलाई उत्साहित हुँदै भने - “ कति खान्छ�. . .
निर्वाचनबाट राजनीतिक दलको आफ्नो हैसियत कायम हुनु लोकतन्त्रमा सामान्य कुरा हो । दलका आफ्ना एजेन्डा मात्रै नभई जनमत पाएर परीक्षण हुँदा गरेका कामको मूल्यांकन नागरिकले निर्वाचनमा गर्दछन् । त्यसैले त आवधिक निर्वाचन दलका लागि परीक्षा र नागरिक यो परीक्षाका गार्ड हुन्छन् । जुन म्याद दिएर नागरिकले दलहरुला�. . .
नेपालको राजनीतिमा एउटा गहिरो सत्य बारम्बार प्रमाणित हुँदै आएको छ—यहाँ स्थायित्वभन्दा परिवर्तनप्रतिको आकांक्षा बढी शक्तिशाली छ। जनता केवल सरकार परिवर्तन चाहँदैनन्स उनीहरू शक्ति–संरचना, संस्थागत संस्कार र राज्य सञ्चालनको चरित्रमै पुनर्विचार खोज्छन्। यही कारणले आज नेपालको न्यायपालिका केवल संवैध. . .
आँखाभरि आँसुको स्थिर परेपछि, न थाम्न सक्छु, न बगाउन सक्छु पिर परेपछि। भित्रभित्रै डढेर खरानी जस्तै भएँ म, जब मनमा अनगिन्ती चोटका धर्का परेपछि। के गर्छौ र तिमी जालझेल गर्दै बस्छौ, थाम्नै गाह्रो यार, दिनदिनै मायाको भिड बढेपछि। आफ्नै भनिएका हातहरू टाढा हुँदै गए, विश्वास पनि टुट्यो, जब झुटको भीड बढेपछि। �. . .
अरूजस्तै आफ्नो सपना बोकेर ब्याचलरको पढाइ गर्न म विराटनगर छिरेको पनि धेरै भएको छैन। सानैदेखि अलि भिन्न स्वभावकी म, समाजका सबै नियमहरू चुपचाप मान्नुपर्छ भन्ने कहिल्यै सोचिनँ र कसैले के भन्लान् भन्ने पनि खासै लाग्दैनथ्यो। तर, यथार्थ अलि फरक हुँदो रहेछ। केही समयअघिदेखि आफ्नै रहरले मैले मेरो कपाल छोटो ब�. . .
धेरैजसो मानिसहरू, विशेषगरी बालबालिकहरूमा, अचानक कान दुख्ने, ज्वरो आउने वा चिडचिडापन देखिन्छ । यसको प्रमुख कारणमध्ये एक Acute Otitis Media हो, जसलाई मध्यकर्णको संक्रमण भनिन्छ । 1) यो किन हुन्छ? हाम्रो कानको बीचको भाग (middle ear) घाँटीसँग सानो नली (Eustachian tube) द्वारा जोडिएको हुन्छ।रुघाखोकी, घाँटी दुख्ने वा एलर्जी हुँदा यो नली ब�. . .
आज बीसौँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आजको दिनलाई विशेष गरि २०६२/६३ को जनआन्दोलन पछि देशले निरङ्कुश राजतन्त्रबाट मुक्ति पाएर संघीय लोकतान्त्रिक गणतन्त्र यात्राको सुरुवात गरेको दिनको सम्झना स्वरूप २०६३ सालदेखि मनाउन थालिएको हो। त्यतिबेला आन्दोलनको क्रममा विद्यार्थीहरु. . .
विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउने, सडक पार्किङ हटाउने र ठेला व्यापारलाई “जोन” मा सीमित गर्ने निर्णय एकैचोटि कडाइका साथ लागू गर्न खोज्नु प्रशासनिक दृष्टिले “व्यवस्था कायम गर्ने” प्रयास जस्तो देखिए पनि व्यवहारमा यो हतारिएको र असन्तुलित कदम जस्तो देखिन्छ। नीति बनाउँदा क्रम हुन्छ—पहिले अध्य. . .
सोनु कु. साह विराटनगर । नेपालमा गणतन्त्र स्थापनापछिको राजनीति बहुआयामिक र विविधतायुक्त छ । विशेषगरी मधेश प्रदेशले देशको राजनीतिक दिशा निर्धारणमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मधेश सदियौंदेखि नेपालको राजनीतिमा अग्रस्थानमा रहँदै आएको क्षेत्र हो। २०१५ सालको पहिलो आमनिर्वाचन होस् वा २०८२ को �. . .
बिराट्नगर महानगरपालिकाको अवस्था हेर्दा एउटा स्पष्ट विरोधाभास देखिन्छ। एकातिर यो सहर उद्योग, व्यापार र भौतिक विकासको केन्द्र बन्दै गएको जस्तो देखिन्छ तर अर्कोतिर दैनिक आवश्यक पर्ने तरकारीमै आत्मनिर्भर हुन सकेको छैन। बिराटनगरको सबैभन्दा ठूलो समस्या भनेको केसलिया र संघिय खोलाबाट हरेक वर्ष आउने बाढ�. . .
के लेखु म आमा तिम्रो लागि तिमिले मलाई लेखेर गयो मेरो हरेक सुखमा तिम्रो हात थियो अनि मेरो हरेक दुखमा तिम्रो काखॅ थियो कति दुख कष्ठ सहि मलाई ९ महिना बोक्दा मेरो लागि कति लड्यौ रे अनि पर्यौ आफै रोगमा जलि गयौ तिमि खरानि झै,बनि गए म मलामि झै , त्यो सिरानि लाई नि थाहा छ भिजि गयौ कयौ रात ऊ समुन्द्र झै तिमिल�. . .
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८ सालमा सम्पन्न भएको थियो। हाल दोस्रो राष्ट्र आर्थिक गणना २०८२ को सञ्चालन हुँदैछ। यो गणना “अर्थतन्त्रको लागि आर्थिक गणना” भन्ने नारासहित देशभरका एकाइहरुको वास्तविक अवस्था थाह पा�. . .