भविष्यका सम्भावनाहरू, खतरा, चुनौतीहरू र अवसरहरू -डा.राजेन्द्रप्रसाद कोइराला परिचय कृत्रिम बुद्धिमत्ता (AI) भनेको कम्प्युटर प्रणालीहरूले मानव बुद्धिमत्तासँग सम्बन्धित कार्यहरू जस्तै सिक्ने, तर्क गर्ने, समस्या समाधान गर्ने, धारणा बनाउने र निर्णय लिने क्षमता हो। यसले मेसिन लर्निङ, प्राकृतिक भाषा प्रश�. . .
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको हो । भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापा�. . .
प्रदेश सरकारद्धारा स्टार्ट अप उद्यमीका लागि बिउ पूँजीको व्यवस्था इन्दु कुमारी साह विराटनगर– विराटनगर ६ का रवि गुप्ताको दैनिकी झुलामा कपडा पोको पारेर हटियामा पुग्दै बिक्री गर्दैमा बित्दै आएको थियो । दैनिक हटियाहरूमा पुग्नुपर्ने उनको बाध्यता थियो । श्रम अनुसारको आम्दानी त थिएन नै । तत्काल उनका लागि �. . .
विराटनगरको त्यो गर्मि झन्डै त्यस्तै ३८ डिग्री थियो । अफिसको काम बाट फुर्सद भएपछी म पिपल चोकमा रहेको ह्याप्पी आवरमा पुगेँ । त्यहाँ मैले एक बोतल कोक र चिकन म:म अर्डर गरेँ । अर्डर आउन्जेल मनमा केहि कुराहरु खेल्न थालिसकेका थिए र त्यसैबेला अफिसका कामलाई थाति राखेर हप्ता दिन जति रिफ्रेश हुँन झापा र इलाम जाने �. . .
कालिका खड्का\रासस काठमाडौँ । “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुुहुन्छ, म पनि आमालाई सघाउन जान्छु ।” शारदा माध्यामिक विद्यालय तिलगङ्गामा कक्षा ७ मा पढ्ने सावित्र. . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास प�. . .
टिकाराम सुनार/रासस काठमाडौँ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्�. . .
हरिप्रसाद बास्तोला / रासस गण्डकी । उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट �. . .
धरान (सुनसरी) । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार �. . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा भरि रमरसै गर्यों, छ महिनामा भेटौँ ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। साकेला थानमा परम्परागत किराती साकेला गीतहरु गुञ्जिरहेका छन् । किराती वेषभ. . .
-डा.राजेन्द्र प्रसाद कोइराला परिचय अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो, र यसका नीतिहरूले विश्वव्यापी व्यापार, लगानी, र आर्थिक स्थिरतामा गहिरो प्रभाव पार्छ। हालैका वर्षहरूमा, विशेषगरी डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल (२०२५) मा लागू भएका कर नीतिहरूले विश्वभर तरंग पैदा गरेका छन्। यी नीतिहरूले आ�. . .
हामी सामाजिक प्राणी हौँ । हाम्रो आफ्नै परम्परा र संस्कृति छन् । यसै आधारमा हाम्रो जीवन चक्र निरन्तर चलिरहन्छ । यसलाई सहज,सरल र आत्मीयताका साथ् निरन्तरता दिनका निम्ति एक सहयात्रीको अत्यन्तै आवश्यक हुन्छ । विवाह हाम्रो परम्पारा हो एक संस्कृति हो । यति लामो जीवन जिउने क्रममा सम्बन्धमा अनेकौँ दरार ,उतार �. . .