लेख

“Why Nepal?”: उज्ज्वल थापाको परिवर्तनको मार्गचित्र – अच्युत गिरी

उज्ज्वल थापा द्वारा लिखित Why Nepal? केवल एउटा पुस्तक मात्र होइन, नेपाललाई सकारात्मक रूपमा परिवर्तन गर्ने सपना, दृष्टिकोण र कार्ययोजनाले भरिएको वैचारिक दस्तावेज हो। यो पुस्तकले नेपालको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूलाई गहिरो रूपमा विश्लेषण गर्दै समृद्ध, आत्मनिर्भर र २१औँ शताब्दी सुहाउँदो नेपाल . . .


बढ्दो व्यस्तता र टाढिँदो सम्बन्ध- बुवाआमासँगको समय किन अमूल्य छ ?

आज विश्व बुवाआमा दिवस । संसारमा धेरै सम्बन्ध हुन्छन्, धेरै नाता जोडिन्छन्, तर बुवाआमाको माया जस्तो निस्वार्थ, निष्कलंक र पवित्र सम्बन्ध अर्को कुनै हुँदैन । हामी जन्मिनुअघि नै हाम्रो भविष्यको सपना देख्ने, आफूले दुःख सहेर पनि हाम्रो अनुहारमा मुस्कान ल्याउने व्यक्ति भनेकै बुवाआमा हुन् । उनीहरूका लागि स�. . .


तनाब छ (लघुकथा )

“तनाब छ दाजु ।” मुखभरि पान भएको मुखले बनावटी बजारिया गुडिया जस्ता कुरा नगरी सहर्ष कृष्णले भने । “दाजुको घरको आँगनमा घोच्ने काँडाजस्तो दुःख दिने बस्तु त केही छैन । के भन्छौ ?” मैले उनलाई भित्र पस्न सहजताका लागि  काठको फलेक ढोका खोलिदिएँ । घत्र्याङ गऱ्यो । “ लु सुनाऊ खबर !” बाङ्गो काठे मुढामा बसाएर असजिलो �. . .


सत्ता संघर्षको मारमा संघीयताको भविष्य

सोनु साह विराटनगर । मधेश प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले प्रदेश सरकारको कार्यक्षमतामात्र होइन, समग्र संघीय संरचनामाथि नै प्रश्न उठ्न थालेको छ। सरकार गठन र विघठनको श्रृंखला, समर्थन फिर्ता तथा दलहरूबीचको निरन्तर शक्ति संघर्षले शासन प्रणाली कमजोर बन्दै गएको छ। पछिल्ला केही महिनाय�. . .


फरक (लघुकथा )

“आलटाल नगरी खा । विदेशको कमाइ हो ।” एक सुरुप पारेपछि दाइको आदेश थियो । “खाँदै छु । उम् . . . बहुत मिठो ।” चन्देले खसीको पोलुवाको स्वाद लिँदै जवाफ फर्कायो । “जिन्दगीमा बियर भेटेको थिस् कि थिनस् तर छाद्न पाउँदैनस् ।” सिन्काले दाँत कोट्याउँदै सचेत गराए । “आज कम बोल्ने धेरै खाने ।” उसले दुई प्लेट पोलुवा दश मिन�. . .


फरक (लघुकथा) – केशव भट्टराई

“आलटाल नगरी खा । विदेशको कमाइ हो ।” एक सुरुप पारेपछि दाइको आदेश थियो । “खाँदै छु । उम् . . . बहुत मिठो ।” चन्देले खसीको पोलुवाको स्वाद लिँदै जवाफ फर्कायो । “जिन्दगीमा बियर भेटेको थिस् कि थिनस् तर छाद्न पाउँदैनस् ।” सिन्काले दाँत कोट्याउँदै सचेत गराए । “आज कम बोल्ने धेरै खाने ।” उसले दुई प्लेट पोलुवा दश मिन�. . .


फिल्म समिक्षा : लालीबजार , जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्

काठमाडौं । कहिलेकाहीँ केही फिल्महरू कथा सुनाउनुभन्दा पनि एउटा समाजको चिरफार गर्न जन्मिएका हुन्छन् । ‘लालीबजार’ त्यस्तै एउटा प्रयास हो । वादी समूदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरिएको छ यो चलचित्रम�. . .


खत्री दाइ र चन्दे (लघुकथा) -केशव भट्टराई

मेरा छिमेकी खत्री दाइ ३ वर्ष कतार बसेर घर फर्की बसेकाे पनि छ महिना भइसकेको थियो । ठुल्ठुला हात र हातअनुसारकै मेरा नाडी जत्रा औँला उनका थिए । खुट्टा भने बटारिएका बाङ्गा थिए । जुत्ताचप्पल खोज्न कम्पनी सम्झनु पर्थ्यो । हृदय चौडा थियो । उनी घर आएको पाँचौँ दिनको भोलिपल्ट मलाई उत्साहित हुँदै भने - “ कति खान्छ�. . .


विचार बिनाका झोले

निर्वाचनबाट राजनीतिक दलको आफ्नो हैसियत कायम हुनु लोकतन्त्रमा सामान्य कुरा हो । दलका आफ्ना एजेन्डा मात्रै नभई जनमत पाएर परीक्षण हुँदा गरेका कामको मूल्यांकन नागरिकले निर्वाचनमा गर्दछन् । त्यसैले त आवधिक निर्वाचन दलका लागि परीक्षा र नागरिक यो परीक्षाका गार्ड हुन्छन् । जुन म्याद दिएर नागरिकले दलहरुला�. . .


अभिशप्त छ सर्वोच्च अदालत

नेपालको राजनीतिमा एउटा गहिरो सत्य बारम्बार प्रमाणित हुँदै आएको छ—यहाँ स्थायित्वभन्दा परिवर्तनप्रतिको आकांक्षा बढी शक्तिशाली छ। जनता केवल सरकार परिवर्तन चाहँदैनन्स उनीहरू शक्ति–संरचना, संस्थागत संस्कार र राज्य सञ्चालनको चरित्रमै पुनर्विचार खोज्छन्। यही कारणले आज नेपालको न्यायपालिका केवल संवैध. . .


पिरको पहाड

आँखाभरि आँसुको स्थिर परेपछि, न थाम्न सक्छु, न बगाउन सक्छु पिर परेपछि। भित्रभित्रै डढेर खरानी जस्तै भएँ म, जब मनमा अनगिन्ती चोटका धर्का परेपछि। के गर्छौ र तिमी जालझेल गर्दै बस्छौ, थाम्नै गाह्रो यार, दिनदिनै मायाको भिड बढेपछि। आफ्नै भनिएका हातहरू टाढा हुँदै गए, विश्वास पनि टुट्यो, जब झुटको भीड बढेपछि। �. . .


समाजको नजर र मेरो यथार्थ: एउटा छोटो कपालले देखाईदिएको समाजको खुम्चिएको सोच

अरूजस्तै आफ्नो सपना बोकेर ब्याचलरको पढाइ गर्न म विराटनगर छिरेको पनि धेरै भएको छैन। सानैदेखि अलि भिन्न स्वभावकी म, समाजका सबै नियमहरू चुपचाप मान्नुपर्छ भन्ने कहिल्यै सोचिनँ र कसैले के भन्लान् भन्ने पनि खासै लाग्दैनथ्यो। तर, यथार्थ अलि फरक हुँदो रहेछ। केही समयअघिदेखि आफ्नै रहरले मैले मेरो कपाल छोटो ब�. . .