व्यापार

भारतबाट भित्र्याइएको २ लाख २५ हजारको बोईलर कुखुरा विराटनगरमा पक्राउ

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको ब्रोइलर कुखुरासहित एकजनालाई विराटनगर रोडशेषबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको अवस्थामा रोडशेषबाट पक्राउ गरिएको हो । प्रहरीले कुखुरासहि. . .


विराटनगर–१६ दरैयामा फेला पारियो २ लाख ९७ हजारको सामान

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलिले विराटनगर–१६ दरैयाचोकबाट २ लाख ९७ हजार ४०० मूल्य बराबरको सामान बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर अवैध भित्र्याइएको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीेले बरामद गरेको लत्ता–कपडाको मालिक को हो भन्ने खुलाइएको छैन । दावी अनुसार सामान दरैया �. . .


मिटर ब्याजले डुबेका विराटनगरका व्यापारी पारख बैंकलाई डुबाएर भारत भासिए

विराटनगर । मिटर ब्याजको पैसाले जुवा, फाट्का र क्यासिनो लत भएका विराटनगरका व्यापारी रोहित पाखरले आफ्नै बाबुलाई सयौं पटक रुवाएका थिए । सयौं पटक मिटर ब्याजको पैसा तिर्नुपर्ने पीडा सहनु परेका उनका बुबा भैरोदान पारखलाई बारम्बार रुवाएका उनले अहिले बैंक र व्यापारी डुबाएर फरार भएका हुन् । उनका बुबाको एकवर्ष. . .


ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .


सडकमै लोड–अनलोड : विराटनगरको सातघुम्ती आसपास सधैं जाम

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको �. . .


पुनर्कर्जा प्रणाली सहज बनाउन पूर्वका उद्योगीको माग

विराटनगर । पूर्वका उद्योगीले पुनर्कर्जा प्रणालीलाई सहज बनाउन माग गरेका छन् । नेपाल उद्योगवाणिज्य महासंघको प्रदेश नम्बर १ को पदस्थापन समारोहका क्रममा बुधबारउद्योगी व्यवसायीले आफ्ना समस्याहरु सम्बोधन हुनुपर्ने माग अगाडी सारेका हुन् । उद्योगी व्यवसायीले पुनर्कर्जा लिन समस्या भएको बताउँदै महासंघ�. . .


एसीडी राष्ट्रहरुबीच कनेक्टिभिटी आवश्यक : सभापति बस्नेत

काठमाण्डौं। नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० का कार्यकारी समिति सदस्य तथा द्वि–राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेत ९अजित० ले एसिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रीज एसिडी राष्ट्रहरुबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् । बस्नेतले एसिडीका चेम्बर्स अफ कमर्स ९स�. . .


पाइडल चलाएर सिटी सपना

विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि न�. . .


विराटनगरको इतिहास बोकेको हिमालय हल संकटमा

एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .


विराटनगरबाट बाइकमा भारततर्फ तस्करी हुन्छ इन्धन

विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .


विराटनगरमा पक्राउ पर्छ भारतबाट अवैध भित्रिएको मोजादेखि पापडसम्म

विराटनगर । सीमानाका बन्द भएपनि भारतबाट लगाउने मोजादेखि खाने पापडसम्म तस्करी भएर नेपाल भित्रने गरेको छ । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सक्रिय रहेको भएपनि भन्सार छलेर सामान भित्र्याउने क्रमभने जस्तोसुकै अवस्थामा समेत निरन्तर जारी रहेको हो । मोरङ प्रहरीले दुईदिन अगाडी विराटनगर–१. . .


विराटनगरमा शिलबन्दी मदिराको डिलर सप्लायर्स खुल्यो

विराटनगर । ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’ मदिरा स्टोर डिलरको उद्घाटन भएको छ । २ गते शुक्रबार ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’को उद्घाटन विराटनगर ९ स्थित भानुटोलमा गरिएको हो । इजाजत प्राप्त शिलबन्दी मदिरा स्टोर डिलरलाई परितोस कोइरालाले सञ्चालनमा ल्याएका हुन् । आठ लाख लगानीमा सञ्चालन गरिएको सञ्चालक . . .