विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट भएको छ । उद्योग संगठन मोरङको कार्य समिति र स्विस राजदुतबीच संगठनको सचिवालयमा आज भेटघाट भएको हो । भेटघाटमा स्विटजरलैण्ड र नेपालबीच हुन सक्ने व्यवसायीक �. . .
इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि. ले अनलाईन पद्धतिबाट होटल बुकिङको सेवा प्रवाहलाई लक्षित गर्दै ‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च गरेको छ । शनिबार इटहरीको गोर्खा होटलमा एक कार्यक्रमको आयोजना गरि एप्लिकेशन लञ्च गरेको हो । प्राइड क्लिक्स एप्लिकेसनमा अनलाइनद्धारा होटल सम्बन्धि सम्पुर्ण सेवाहरु चौबि. . .
विराटनगर । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मोरङको ग्रामथान वडा नं. २ झोराहाटमा सहकारीको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ज्येष्ठ नागरिक सतनलाल राजवंशी, खेतप्र�. . .
काठमाडौँ। चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि �. . .
विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका २४ जना स्टार्टअप व्यवसायीहरुलाई आज देखि चार दिने ‘वुट क्याम्प’ सुरु गरिएको छ । व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन संगठनको स्टार्टअप एण्ड ईनोभेशन समितिले ‘वुट क्याम्प’ सुरु गरेको ह. . .
देउखुरी। दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बो�. . .
बैतडी | दशै तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रू २५ हजार ४ सय बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथ. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा ल. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले ‘मेरो देश मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरेको यो अभियानको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र आज राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्ड. . .
विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवासायीले प्रतिवादीका पक्षमा बहस गरेका छन् । मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिक�. . .
विराटनगर । कोभिड महामारीका कारण संकटग्रस्त अवस्थामा पुगेका सिनेमा हलहरु आउँदो असोज २१ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघको निर्णय बमोजिम आउँदो घटस्थापनाको दिनबाट हलहरु सञ्चालनमा आउने भएका हुन् । आवश्यक स्वास्थ्य मापदण्डसहित आउँदो घटस्थापनाका दिनबाट देशभरिका हलहरुमा पुनः चल�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालनको अनुमति दिएको छ । आईतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम प्रशासनले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालन गर्न पाउने अनुमति दिएको हो । पछिल्लो केही द�. . .