व्यापार

विराटनगरको सिर्जना फाइनान्स सिटिजन्ससँग ‘मर्ज’ हुँदै

विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .


केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि अनुसन्धान गर्दा सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको ख�. . .


गोल्ड स्टारको विराटनगर सो–रुमको भ्यालेन्टाइन्स अफर

विराटनगर । भ्यालेन्टाइन्सलाई लक्षित गर्दै सेन्ट्रल मलमा रहेको गोल्ड स्टारको आधिकारिक सोरुम विराटनगरले भ्यालेन्टाइन्स अफर ल्याएको छ ।  फेव्रूअरी ९ देखि सुरु भएको भ्यालेन्टाइन्स अफरमा ग्राहकले कुनैपनि गोल्ड स्टारको दुई जोर जुत्ता किन्दा १४ प्रतिशत छुट पाउने छन् । त्यसैगरी यस अफर अन्तरगत गोल्ड स्टा�. . .


ग्यालभोलुम रंगिन जस्तापाता उत्पादनका लागि आरतीले चार अर्ब लगानी थप्दै

विराटनगर । आरती स्ट्रिप्स प्रालिले ग्यालभोलुम रंगिन तथा सादा जस्तापाता र सीआर सीटको दुई प्लान्टसहित ४ अर्बको लगानी थप्दैछ । यही फागुनबाट नयाँ दुई प्लान्ट सञ्चालन गर्ने भएको हो । यो थप लगानीसमेत आरतीको कुल लगानी १६ अर्ब रुपैयाँ पुगेको छ । ग्यालभोलुम जस्ता पातामा जिंकसहित आल्मुनियम, सिलिकन पनि थप गरेर �. . .


“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षि�. . .


ग्यास बिक्रेता संघ मोरङमा साह निर्विरोध

विराटनगर । एल. पी. ग्याँस बिक्रेता महासंघ मोरङको अध्यक्षमा विराटनगरका गणेश कुमार साह निर्विरोध निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको महासंघको १४ औं साधारण सभाले अध्यक्षमा साहलाई निर्विरोध निर्वाचित गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, द्धितिय उप�. . .


विराटनगर भन्सार हुँदै पाँच अर्ब बराबरको भटमासको तेल निर्यात

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .


विराटनगर हिमालय रोडको स्वरुप परिवर्तनमा व्यापारी नै असन्तुष्टि

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रो. . .


भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षि�. . .


विराटनगर भन्सारबाट खाद्यन्न आयात बढ्यो

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको पूर्वी नाका विराटनगरबाट खाद्यान्नको आयातमा वृद्धि भएको छ। विराटनगर भन्सार कार्यालयको तुलनात्मक तथ्यांकले चालु आवमा गहुँ, मकै, धान र चामलको आयातमा वृद्धि देखिएको हो। विराटनगर नाका हुँदै चालु आर्थिक वर्ष गहुँको आयात चार गुणा बढेको छ । गत आर्थिक वर्षको दो. . .


भारतीय गाडीमा लोड गरिएको पन्ध्रसय किलो माछाका भुरा मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको १५०० केपी माछाका भूरा मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको जहदा–७ डुमरियास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेट डब्लुबी २५जे०७५४ पिकअफ भारतीय गाडीसहित मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार दशगजा क्षेत्रमा प्रवेश ग. . .


गरीखानेको कथा : इटहरीमा दैनिक २ सय बढिलाई खान खुवाउने नबिन स्टाफ होटेल

इटहरी । सुनसरीको इटहरी बालग्राममा बिगत १४ बर्षदेखि दैनिक सयौ यात्री , सर्वसाधारण तथा सवारी कर्मचारीलाई खाना खुवाउदै आएको छ ूनबिन स्टाफ होटेलू । केहि सिमित लगानीबाट २०६२ सालमा सुरु गरिएको उक्त स्टाफ होटेलमा अहिलेसम्म हजारौले खाना , खाजा खाएका छन् । बिहान ९ बज्न पाएको हुदैन नबिन होटेल अगाडी मोटरसाइकल , न�. . .