व्यापार

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएक�. . .


गोदाममा बाढी पस्दा एक करोड ६८ लाख मूल्य बराबरको आलु कुहिएको गुनासो

विराटनगर । गत साताको वर्षासँगै आएको बाढी गोदाममा पस्दा भण्डारण गरि राखेको एक करोड ६८ लाख मूल्य बराबरको आलुृ डुब्दा कुहिएर नष्ट भएको छ । चाडपर्व लक्षित गरेर आयात गरिएको आलु राखेको गोदाममै पानी भरिएपछि कुहिएर नष्ट भएको हो । फलफूल तथा तरकारी सब्जिमण्डि विराटनगर व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले . . .


बाढीले क्षति पुगेका उद्योगको विवरण संकलन गरिदैं

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा बाढीपछिको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बेमौसमी वर्षात्सँगै बाढीले औद्योगिक क्षेत्रका उद्योग डुबाएपछि क्षतिको यकिन सुरु गरिएको हो । उद्योग संगठन मोरङले करिडोरका सबै उद्योगीसँग क्षतिको विवरण माग्ने र संकलन गर्ने काम थालेको हो । संगठनका कार्. . .


बाढीले तरकारी खेति डुबाएपछि विराटनगरमा हरियो तरकारी अभाव हुने अनुमान, मूल्य आकासियो

विराटनगर । पछिल्लो समयको वर्षातले तराई क्षेत्रमा उत्पादन भईरहेकोे हरियो तरकारी डुबाएर नष्ट गरिदिएपछि मूल्य आकासिएको छ । विराटनगरमा दैनिक खपतका लागि आवश्यक हरियो तरकारीको अभाव समेत हुने अनुमान गरिएको छ । वर्षापछि हरियो तरकारीमा पहाडी क्षेत्रको मात्रै भर पर्नुपर्ने स्थिति आएको हो । तराईका जिल्लाम�. . .


विराटनगरमा ७१ वर्षे इतिहास बोकेको मोरङ व्यापार संघ निष्क्रिय

विराटनगर । देशकै पहिलो उद्योग वाणिज्य संघको रुपमा ७१ वर्ष अगाडी स्थापना भएको मोरङ व्यापार संघको ६५ औं साधारणसभा अन्यौलमा परेको छ । दुईवर्षे कार्यकाल गत असारमै समापन भएपनि तीन महिनासम्म पनि साधारणसभाको नयाँ मिति तय हुन नसकेको हो । गत साउन १७ र २६ गते साधारणसभाका लागि महासचिव अनिल साहले सूचना जारी गर�. . .


विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर । विराटनगर–९ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड ट्रेडस नामक एक मोबाईल पसलमा गयराती चोरी भएको छ । हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै शनिमन्दिरको अर्को मोबाईल पसलमा चोरी भएको हो । पसलको भित्रीपट्टिको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको देखिएको छ । पसलबाट झण्डै १८ लाख म�. . .


सुन प्रतितोला ३०० ले वृद्धि

काठमाडौँ, कात्तिक ४ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्�. . .


सुनको मूल्य वृद्धि

कात्तिक ३ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु. ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घ�. . .


सुनको मूल्य प्रतितोला रु ९१ हजार ३००

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजन�. . .


मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम खरिदका लागि एनबिएस्सी

विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शा�. . .


यार्सागुम्बा सहित २ जना पक्राउ

इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई . . .


भन्सार विभागको अद्यावधिक डाटा बेसमा उद्योगी–व्यवसायीको गुनासो

विराटनगर । भन्सार विभागले यही असोज १५ देखि लागु हुने गरि अद्यावधिक गरेको नयाँ सन्दर्भ मूल्य सूची (रेफरेन्स भ्यालु) डाटा बेसले मूल्यांकन प्रणाली असजिलो बनाएको विराटनगरका उद्योगी–व्यवसायीले आरोप लगाएका छन् । विभागको डाटा बेसलाई आधार मानेर भन्सार मूल्यांकन प्रणाली राखिएको भन्दै उद्योगी–व्यवसायीले �. . .