लमजुङ। घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने लगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ वटा उद्योगक. . .
विराटनगर। विराटनगरमा ६० करोड लगानीमा नयाँ सामूहिक आवास निर्माण गरिने भएको छ । विराटनगर महानगरपालिका ७ स्थित सरस्वती टोलमा २२ कट्ठा जमिनमा सामूहिक आवासको निर्माण सुरु गरिएको हो । इष्टर्न सिटी अपार्टमेन्टपछि नयाँ सामूहिक आवास निर्माण हुने भएको छ । सीई ग्रुपले विराटनगरका युवा उद्योगी सुरेश राठीलाई स. . .
विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल. . .
विराटनगर । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगहरु संकटमा पर्दै गएका छन् । झण्डै ४ वर्षयता भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण सुनसरी-मोरङ करिडोरका जुट उद्योगहरु संकटमा पर्दै गएका हुन् । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली उत्पादनहरु भारतीय बजारमा दरिलो प्रतिस�. . .
चितवन। मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध�. . .
विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँ�. . .
विराटनगर । विराटनगरका तीन स्थानमा दशैं, तिहार र छठ पर्व लक्षित सुपथमूल्यका पसल सञ्चालनमा आएका छन् । उपभोक्तालाई चाडपर्वमा सहूलियत दरमा खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्नका लागि सरकारले तोकेका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामाग्री बिक्री गर्ने गरि पसल सञ्चालनमा ल्याएका हुन् । �. . .
विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धन नीतिको अभावमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योग धन्दा तथा कलकारखानाहरु संकटमा पर्दै गएका छन् । विदेशी बजारमा नेपाली उत्पादन दरिलो प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुन नसक्दा यस करिडोरका उद्योग व्यावसाय सङ्कटमा पर्दै गएक�. . .
जिनान। विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ। आयोजकले शुक्रबार दिएको जानकारी अनुसार, यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ। प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वार. . .
विराटनगर । नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ठ ब्याजदरको बहार योजना समेटिएको हो । गत वर्षको उत्कृष्ट दसैं अफरको सफलतापछि यस वर्ष पनि योजना सञ्चालनमा ल्याएको नबिलले जनाएको छ । नबिलले यो योजना अन्र्तग. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो बनाएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको हो । अब बैंक तथा वित्�. . .
विराटनगर । नेपाल स्टिल विलेट उत्पादक संघले अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार संसदमा प्रस्तुत गर्नु भएको बजेट प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको करमा ४.७५ प्रतिशतको अन्तर कायम गरेकोप्रति स्वागत गरेको छ । संघले सरकारले ल्याएको प्रतिस्थापन विधेयक सकारात्मक रहेको भन्दै स्वा. . .