व्यापार

विराटनगरका उद्योगीको ‘कोशी कनेक्ट’ मिसन, जुटे अन्तरजिल्ला व्यापार सञ्जाल निर्माणमा

विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी ब्यावसायीक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सम्पन्न भएको छ । माघ २ गते, शुक्रवार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण �. . .


पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिज�. . .


पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्�. . .


क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

काठमाडौं । क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ । विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गर. . .


यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११. . .


रानी–धरान ४२ किलोमिटर सडकमा पोडवे सञ्चालनका लागि सडक विभागको स्वीकृती

विराटनगर । गत बैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । लगानी सम्मेलनमा एक खर्ब ५७ अर्ब १८ करोडका ५१ परियोजनामा लगानी सम्झौता भएको थियो । त्यसमध्ये समझदारी पत्रमा हस्ताक्षर भएको विराटनगरमा पोडवे सञ्चालन गर्ने विषय समेत रहेको थियो । जसको लागत पाँच अर्ब रुपिँया रहेक�. . .


विराट एक्स्पो : ‘स्टार्ट अप जिरो टु हिरो’ अन्तर्गत चार आईडिया छनोट

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् । संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका �. . .


बन्दैछ विराटनगर–२ को सोमबारे हाट, हट्ला त सडकको ‘हटिया ढाट’

विराटनगर । विराटनगर महानगरपालिका–२ शंकरपुरमा सोमबार सडक पार गर्न मुस्किल पर्छ । सहरमा हटिया लाग्ने सार्वजानिक स्थानको विकल्प नहुँदा सोमबार यो स्थानमा सडकमै हाट लाग्छ । सडक जाम हुन्छ । सोमबार हाट लाग्ने भएकोले शंकरपुरको नाम नै सोमबारेमा रुपान्तरण भइसकेको छ । तर, हाट लागेका दिन हटियाकै भीड ढाट लागे जस�. . .


हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुभन्दा अगाडी �. . .


नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कानुन परिपालना ग�. . .


विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्या�. . .


नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ । आज कारोब�. . .