विराटनगर । विराटनगर–६ का आनन्दमोहन झाले मिटरब्याज कारोबारका लागि अर्कालाई ‘बेवकुफ’ बनाएर पैसाको व्यापार गरेर सर्वसाधारणलाई नराम्रोसँग डुबाएको आरोप लागेको छ । विराटनगरमा झाबाट पीडित हुने व्यक्ति मात्रै नभई बैंक समेत रहेका छन् । तर, पैसा लेनदेनमा उनले पार्ने वहानामा ‘बेवकुफ’ बन्नेहरु आफैं असजिलोमा. . .
विराटनगर । उद्योगको ब्रान्ड र प्याकेजिङ्ग चोरी गरेर डिटरर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतञ्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङ्ग. . .
विराटनगर । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस) सँग सम्बन्धि दुईवटा सम्झौता गरिएको छ । नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेशले दुईवटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबै खाले व्यवसाय प्रवद्र्धनका लागि (बिडिएस)–सम्बन्धी सम्�. . .
इशु पन्त विराटनगर । विराटनगर आसपास टमाटर उत्पादन कम छ । उपभोक्ताको माग अनुसार छोटो दुरीमा टमाटर उत्पादन नहुँदा दाङ्गबाट व्यापारीले मगाउँने गरेका छन् । दाङ्गमा लोड भएको गाडी तीनदिनपछि मात्रै विराटनगर आईपुग्छ । दाङ्गमा खरिद गरेको टमाटर यहाँसम्म ल्याउँदा ढुवानी महंगो पर्ने भएकोले विराटनगरमा त्यसको म. . .
विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .
इशु पन्त विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो । ६६ किलोवाट ब. . .
विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .
इन्दु साह विराटनगर । मंसिर महिनाको अन्तिमदेखि विराटनगरमा चिसो बढ्न थालेको छ । तर, विराटनगर बजारमा भने जाडोको कपडा खरीदगर्ने ग्राहकको चहलपहल देखिदैन। बजारमा अहिले चिसोमा लगाउने कपडा व्यापारीहरुले पसलामा सजाएका छन् । मोजा, टाउजर, गलबन्दी, टोपी, ज्याकेट लगायत अन्य विभिन्न प्रकारका चिसोमा लगाउने कपडाहर. . .
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले स. . .
विराटनगर । कक्षा ९ पढ्दादेखि नै विराटनगर ९ का सुनिल साह विराटनगरका स्वास्थ्य ल्यावहरुमा काम गर्थे । उनी घरको भन्दा आफ्नो पकेट खर्च जुटाउने उद्देश्यले क्लिनिक तथा ल्यावमा पुगेर सहयोगीको रुपमा खटिन्थे । त्यसबेला उनलाई केहि ज्ञान थिएन तर सञ्चालकलाई खुशी बनाउन लगनशील हुन्थे । विस्तारै उनको काम गर्ने द�. . .
इशु पन्त विराटनगर । सुनको भाउ घटे लगत्तै विराटनगरका सुनचाँदी पसलमा घुइँचो लागेको छ । सरकारले सुन आयातमा भन्सार महशुल घटाएपछि नेपाली बजारमा प्रतितोला १५ हजार ९०० मूल्य घटेको छ । सुन खरिदकर्ता इर्साद महोमद खानका अनुसार सुनको भाउ तोलामा एकै चोटी १५ हजार ९०० घट्नु अविश्वसनीय लागेको बताउँछन् । उनले घटेकै . . .
विराटनगर । मोरङमा सीमावाट हुने अवैध कारोबार र त्यसमा सुरक्षा संयन्त्रको सेटिङले विवाद सिर्जना गरेपछि प्रहरीमा शैलि फेरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा तल्लो तहका प्रहरीको साटकसुटुक े मिलेमतो चलेपनि माथिल्ला अधिकारीहरुले ‘सामसुम’ पारिएको दावी गर्ने गरेका छन् । सीमामा साटकसुटक लाइन चलिरहेकै कार. . .