विराटनगर । विराटनगरमा प्रहरीले भन्सार छलि गरेर कपडा भित्र्याएको आरोपमा दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले आइतबार साँझ विराटनगर–१४ स्थित नेपाल टेलिकम अगाडी दुईवटा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाएको हो। प्रहरीले भारतबाट नेपालतर्फ आउँद. . .
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को फागुन २१ गतेको मिति नजिकीदै जाँदा दलहरुसँग निजी क्षेत्रले आफ्नो घोषणापत्रमा आर्थिक एजेण्डालाई प्राथमिकता दिन माग गरेको छ । मोरङ उद्योग व्यापार संघले संस्थागत रुपमै दलका घोषणापत्रमा आर्थिक एजेन्डा समेट्न १५ बुँदे सुझाव दिइएको हो । राजनैतिक दलहरुलाई �. . .
विराटनगर । विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज एक विशेष समारोहका बीच नयाँ iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनावरण गर्नुभएको यस गाडीको सुरुवाती मूल्य रू. ४९.९९ लाख तोकिएको छ। 'Born to Play' ट्यागलाइनमा आधारित यो गाडीमा १०० किलोवाटको मोट�. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् । तर, यो रकम उम्मेदवारको आफ्नै आम्दानीबाट आ�. . .
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि ब. . .
विराटनगर । परिवत्र्य विदेशी विनिमयको मुख्य मुद्रा अमेरिकी डलरमा भएको निरन्तरको मूल्यवृद्धिले उद्योगीलाई सताइरहेको बेला समय अगावैको निर्वाचनले अर्को तनाव बढाएको छ । विराटनगरका उद्योगीहरुले डलरका दर बृद्धि भइरहेको बेला निर्वाचनमा सहयोग माग्नेको फोनको रिङ्गले तनाव बढाइरहेको सुनाएका हुन् । नयाँ न �. . .
विराटनगर । मासु व्यवसायी संघ मोरङको अध्यक्षमा पुनःसुवास शिवाकोटी चयन भएका छन् । संघमा आवद्ध सदस्यहरुको आइतबार भएको भेलाले नयाँ समिति गठन गरेको हो । शिवाकोटी अध्यक्ष रहेको समितिमा टंकप्रसाद गौतम उपाध्यक्ष, सचिवमा रणधित थापा, उपसचिव फडिन्द्रराज बराल, सह–सचिव कृष्ण चौधरी र कोषाध्यक्ष प्रकाश सुवेदी रह�. . .
काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नस. . .
सोनु साह विराटनगर । बजारमा दिनदिनै सुनको मूल्य बढ्दै गएपछि सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्। बिहानैदेखि पसल खोलेर बसे पनि अपेक्षित रूपमा बिक्री नहुँदा व्यवसाय सुस्ताएको व्यवसायीहरूको गुनासो छ। विवाहको सिजन चलिरहे पनि सोचेअनुसार सुनको कारोबार नभएको उनीहरू बताउँछन्। पछिल्ला केही वर्षयता लग�. . .
१५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलि. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई व्यापारीले खसीको मासुमा मूल्य बढाएको जानकारी एक हप्तापछि मात्रै जानकारी गराए । व्यापारी आफैं जानकारी गराउन गएपछि मात्रै स्थानीय सरकारले थाहापायो । गत पुस ३० गते राती गरेको निर्णय माघ १ गतेदेखि कार्यन्वयनमा आयो । गत माघ ७ गते व्यापारी महानगरपालिका पुगेर आफ्नो कुर. . .