विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी नरमाया कार्कीले १४ हजार १ सय ५५ मत. . .
विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकामा गठबन्धनका उमेदवार पराजित भएका छन् । काँग्रेस र माओवादीबीचको गठबन्धनका उमेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयरमा एमालेका केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भएका छन् । ढ�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका �. . .
विराटनगर । खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्यु. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १७ हजार ४ सय २४ मतकाे अग्रता लिएका छन् । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रे�. . .
नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक. . .
धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल �. . .
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा न. . .
काठमाडौं । बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिप. . .
विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगत निर्वाचित भएका छन् । गाउँपालिकामा यसअघिका अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । अध्यक्षमा अन्सारी ६ हजार १ सय ७२ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार लस्. . .
विराटनगर । बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर विजयी भएका हुन्। उनले नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनालले ५ हजार १ सय३९ मतान्तरले हराएका हुन् । खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै, . . .
म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छ मध्ये तीनव. . .