काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन । दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताए । बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलग�. . .
विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ८ मा बागी उम्मेदवार धनपती गौतम १ सय ८१ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ४ सय १७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गौतमका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन् ।. . .
मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए । उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा �. . .
विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै रहेको छ । साम्पाङले १ हजार बढीको मतकाे अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा एक हजार ८८ मतले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४ सय ८० मत पाएका छन्। भने उनक�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नै एमालेका उमेदवार पराजित भएका छन् । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् ।थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।१६ हजार ४२२ मत ल्याएर राई विजयी बनेका हुन् । नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी तिलकुमारी गौतमल�. . .
सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन् । गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए । �. . .
सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमा�. . .
धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एमालेका उम्मेदवारलाई ४२ मतले पराजित गर्दै कांग्रेसका उम्मेदवार विनय कुमार यादव विजयी भएका हुन्। उनले ५ हजार ५५६ मत प्राप्त गरे।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पजियारले ५ हजार ५१४ मत ल्याएका छन्। उपमेयरमा भने एमा�. . .
उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरे. . .
स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वा. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १२ हजार सात सय ६३ मतकाे अग्रता लिएका छन् । शाहले २६ हजार नौ सय २८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १४ हजार एक सय ६५ मत ल्�. . .